न्यायाधीश

  1. सर्वोच्च अदालत

    सर्वोच्च अदालतका न्यायाधीशहरूको अवज्ञा, प्रधानन्यायाधीशको अडान र दलहरूको भूमिकाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले बीबीसीसँग कुरा गरेका छन्।

    थप जानकारी
    next
  2. सर्वोच्च अदालत

    विवादमा मुछिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने माग बढ्दो छ।

    थप जानकारी
    next
  3. शरद केसी

    बीबीसी न्यूज नेपाली

    चोलेन्द्र शम्शेर जबर

    चौतर्फी रूपमा राजीनामाको माग भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतकै न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीशको वक्तव्य र नेपाल बार एशोसिएशनको माग लगायतका विषयमा बीबीसीसँग कुराकानी गरेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग कुराकानी

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्चकै न्यायाधीशहरू, नेपाल बार एशोसिएशनको माग, प्रचण्डसँगको भेट लगायतका विषयमा बीबीसीसँग कुराकानी गरेका छन्।

  5. सर्वोच्च अदालत

    निकासका लागि विभिन्न विकल्प हुनसक्ने भन्दै नेपाल बारका अध्यक्षले त्यो प्रधानन्यायाधीशको राजीनामा पनि हुनसक्ने बताएका छन्।

    थप जानकारी
    next
  6. प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

    सर्वोच्च अदालतकै न्यायाधीशहरू असन्तुष्ट रहेको खबरसँगै प्रधानन्यायाधीशले राजीनामा नदिएमा महाभियोगको सम्भावनाबारे पनि अडकल सुरु भएको छ। त्यसको सम्भावना कस्तो छ?

    थप जानकारी
    next
  7. चोलेन्द्र शम्शेर राणा

    कानुनवृत्तका दुई सङ्गठनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कार्यशैलीमा प्रश्न उठाउँदै छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए। उनीहरूले के भनेका छन्?

    थप जानकारी
    next
  8. ‏बिक्रम निरौला

    विराटनगर

    अदालत

    चर्चित ३३ किलो सुन तस्करी प्रकरण र त्यससँग जोडिएको हत्यासम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले ८ जनालाई दोषी ठहर गरेको र प्रहरी अधिकारीहरूले सफाइ पाएको अदालतका स्रेस्तादारले बताएका छन्।

    थप जानकारी
    next
  9. सर्वोच्च अदालत

    मन्त्रिपरिषद् विस्तार र त्यस विषयमा 'प्रधानन्यायाधीशको संलग्नता' भन्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएपछि सर्वोच्च अदालतले 'ती केवल अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने आशयले आएको' र 'भ्रामक' भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    थप जानकारी
    next
  10. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    लोकसेवा आयोग

    साढे दुई वर्षअघि अनिच्छापूर्वक प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले कानुनी बाटो रोजेकाले यतिखेर विभिन्न जटिलता देखा परेको बताइएको छ।

    थप जानकारी
    next