‌युवा

  1. निरञ्जन राजवंशी

    काठमाण्डू

    कुशल भुर्तेल र अशफ सेफ

    दुई जित र दुई हारसँगै विश्वकप लीग २ अन्तर्गतको ओमान भ्रमण टुङ्ग्याएको नेपालले समग्रमा शृङ्खलाको चौथो स्थानमा उक्लेर केही आशाको सञ्चार गरेको देखिन्छ।

    थप जानकारी
    next
  2. Video content

    Video caption: 'म मेकअप कै लागि नै जन्मेकी रहेछु, भगवान्‌ले मलाई यसकै लागि बनाइदिएका जस्तो लाग्छ।'

    भारतको ‘फ्याशन इन्डस्ट्री’मा काम गर्ने र आफ्नै ब्राण्डको मेकअप सामाग्री निकालेकी लेमी तामाङ् सफलताको लागि कडा मेहनत र स्मार्ट काम पनि एकदम नै महत्त्वपूर्ण भएको बताउँछिन्। एक भिडिओ।

  3. एम्मा राडुकानु

    यस पटकको यूएस ओपनमा युवा उमेरका खेलाडीहरूले नाम र सफलता पाएका छन्। भविष्यका स्टार भनिएका चर्चित युवा खेलाडीहरू को-को हुन्?

    थप जानकारी
    next
  4. नेपाल

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार प्रक्षेपण गरिएका सङ्क्रमितमध्ये करिब ३८ हजार जनालाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। खोप दिने प्राथमिकतामा कस्तो परिवर्तन ल्याउने तयारी छ?

    थप जानकारी
    next
  5. Video content

    Video caption: 'म सडकमा जीवन गुजार्न चाहन्न'

    पढेर आफू र अभिभावकलाई सडकबाट घरमा सार्ने लक्ष्य राखेकी भारतको मुम्बईकी एक युवतीको अध्ययन महामारीका कारण प्रभावित बनेको छ।

  6. Video content

    Video caption: यी श्रीलङ्काली किशोरले लकडाउनका बेला बनाए घामबाट चल्ने गाडी

    उत्तरी श्रीलङ्कामा बस्ने एक १५ वर्षे किशोरले कोरोनाभाइरस नियन्त्रण गर्न गरिएको लकडाउनका बेला घामबाट चल्ने तीनपाङ्ग्रे गाडी बनाएका छन्।

  7. कोरोनाभाइरस

    नेपालमा पछिल्लो २४ घण्टामा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    थप जानकारी
    next
  8. पब्जी खेल

    बालबालिकामा ''नकारात्मक प्रभाव पारिरहेको'' र दूरगामी ''मानसिक प्रभाव पार्न सक्ने'' बताउँदै पब्जीमाथि प्रतिबन्धको विषय उठ्ने गरेका छ। प्रतिनिधिसभामै विषय उठान गरिएको पब्जी खेल खासमा के हो?

    थप जानकारी
    next
  9. विद्यार्थी

    नयाँ बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर पाइने कर्जाको सीमा बढाएर २५ लाख रुपैयाँ पुर्‍याउने व्यवस्था गरिएपछि उक्त कर्जा कसरी लिने भन्नेबारे व्यापक चासो व्यक्त भइरहेको छ।

    थप जानकारी
    next
  10. Video content

    Video caption: भवन भत्किएर झन्डै किच्यो तर यी किशोरले चुपचाप हिँडे

    एउटा भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि १७ वर्षे किशोरले आफू भित्रभित्रै निकै आत्तिएको बताएका छन्।