यात्रा तथा पर्यटन उद्योग

  1. पर्यटन

    नेपालको कुल ग्रार्हस्थ उत्पादनमा १० प्रतिशत हाराहारीको योगदान र विदेशी मुद्रा आर्जनको दोस्रो प्रमुख स्रोतको रूपमा रहेको पर्यटनलाई अहिलेसम्म विदेशीमा मात्र धेरै भर पर्ने गरिएको बताइन्छ।

    थप जानकारी
    next
  2. पर्यटक

    कोभिड महामारीले थला परेको नेपाली पर्यटन उद्योगलाई उठाउनका निम्ति राज्यले विभिन्न कदम चाल्न जरुरी रहेको व्यवसायीहरू बताउँछन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: चीनमा महामारीबीच कसरी फस्टायो ‘सर्फिङ्ग’

    कोरोनाभाइरस महामारीका कारण लगाइएका प्रतिबन्धात्मक नियमहरूबीच चीनको एउटा द्वीपमा सर्फिङ्ग व्यवसाय निकै फस्टाएको छ।

  4. विमानस्थल

    विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बिहीवारबाटै लागु भएको संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलका प्रवक्ता तारानाथ अधिकारीले बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  5. Video content

    Video caption: फुकेट

    फुकेट

  6. Video content

    Video caption: मिलोस टापु

    मिलोस टापु

  7. Video content

    Video caption: ह्वीलचेअरमा बसेर पर्यटन र रमाइलो यात्रा

    ह्वीलचेअरमै बसेरै उनी अपाङ्गता भएका अरू मानिसका लागि पर्यटन र रमाइलो यात्राको व्यवस्था गरिदिने शिन ह्युनोको कथा।

  8. Video content

    Video caption: लामो झोलुङ्गे पुल

    लामो झोलुङ्गे पुल

  9. तीन भालु

    आमोस नाचुमले ठूलो जोखिम लिएर पानीमुनि तस्बिर खिच्ने कलामा निपुणता हासिल गरेका छन्। सुरक्षाकवच र उपकरण प्रयोग नगरीकनै उनले खिचेका समुद्री जीवका तस्बिरहरू पुरस्कृत भएका छन्। उनले आफ्नो प्रेरणाबारे बीबीसीसँग कुरा गरेका छन्।

    थप जानकारी
    next
  10. विमानस्थल

    सरकारी अधिकारीहरूले कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट)ले गर्दा आफूहरू अनअराइभल भिसा व्यवस्थाको भविष्यबारे अझै 'पर्ख र हेर'को अवस्थामा रहेको बताएका छन्।

    थप जानकारी
    next