अन्तरिक्ष अन्वेषण

  1. दक्षिण कोरियाली रकेट प्रक्षेपण

    राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि पृथ्वीको कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य भने पूरा नगरेको बताएका छन्।

    थप जानकारी
    next
  2. luna

    आजभन्दा ६० वर्षअघि अमेरिकी गुप्तचरहरूले रुसको लूना नामक अन्तरिक्षयान एक दिनका लागि अपहरण गरेर त्यसबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गरेका थिए।

    थप जानकारी
    next
  3. युलिया पेरेसिल्द

    चलचित्रको छायाङ्कन गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएको एउटा रुसी टोलीले आईएसएसमा नाटकीय घटनाक्रम खेप्नुपरेको थियो।

    थप जानकारी
    next
  4. Kodiak butte

    'पर्सी' उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ।

    थप जानकारी
    next
  5. युरिया पेरेसिल्ड

    अमेरिकी कलाकार टम क्रुज र नासाले अन्तरिक्षमा चलचित्र छायाङ्कन योजना बनाइरहेका बेला रुसी चलचित्र समूह अन्तरिक्षमा पुगेको छ।

    थप जानकारी
    next
  6. पल रिङ्कन

    विज्ञान सम्पादक, बीबीसी न्यूज

    भाइपर मिसन

    भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्नेछ किनकि बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिनेछ।

    थप जानकारी
    next
  7. Jared Isaacman, Sian Proctor, Hayley Arceneaux, and Chris Sembroski, seen on their first day in space in this handout photo released on September 17, 2021.

    तीन दिन पृथ्वीको चक्कर लगाएपछि चारजना अन्तरिक्ष पर्यटकहरू एटलान्टिक महासागरमा सुरक्षित अवतरण गरेका छन्।

    थप जानकारी
    next
  8. शन्जो-१२ अन्तरिक्षयान

    चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा ९० दिन बिताएका थिए।

    थप जानकारी
    next
  9. अन्तरिक्ष

    चार जना गैर पेशेवर यात्रीको समूह लिएर एउटा अन्तरिक्षयान तीन दिने निजी उडानका लागि पृथ्वीबाट हिँडेको छ।

    थप जानकारी
    next
  10. Buzz Aldrin walking on the Moon

    नील आर्मस्ट्रङ चन्द्रमामा पुग्नु समग्र मानवजातिका लागि ठूलो उपलब्धि थियो। तर किन अहिले पनि मानिसहरू उनको 'सानो पाइला' अवास्तविक थियो र अमेरिकाले झुक्याएको हो भन्ठान्छन्?

    थप जानकारी
    next