मुटुरोग

  1. गनी अन्सारी

    संवाददाता, बीबीसी न्यूज नेपाली

    मृत्यु

    नेपाल लगायत अन्य देशबाट सन् २००५ देखि २०१६ सम्म सङ्कलित तथ्याङ्कको अध्ययनले मुटुको धमनी साँघुरिएर अक्सिजन कम हुने समस्या, विभिन्न सरुवा रोग, आमा एवम् नवजात शिशुसम्बन्धी रोग र अन्य कारणबाट मानिसहरूको असामयिक मृत्यु भएको देखिएको छ।

    थप जानकारी
    next
  2. अपरेशन कक्षमा शल्यक्रिया गरिँदै

    साउदी अरबको एउटा अस्पतालको अपरेशन कक्षमा बिरामीको शल्यक्रिया गर्न ठिक्क परेका बेला ती चिकित्सकलाई असहज महसुस भएको थियो।

    थप जानकारी
    next
  3. क्यारोलिन पार्किन्सन

    स्वास्थ्य सम्पादक, बीबीसी न्यूज

    शाकाहारी भोजन

    अक्सफोर्ड विश्वविद्यालयको १८ वर्ष लामो अध्ययनमा हृदयरोग हुने जोखिम शाकाहारीमा कम हुने भए पनि मस्तिष्काघातको सम्भावना बढी हुने देखाएको छ।

    थप जानकारी
    next
  4. Video content

    Video caption: शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनीले चिकित्सकलाई पनि पारे चकित