आप्रवासन

  1. क्याले बन्दरगाहमा उद्धार

    यूकेका प्रधानमन्त्रीले 'हत्याबाट उन्मुक्ति पाउँदै आएका' मानवतस्करहरूलाई छिन्नभिन्न पार्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

    थप जानकारी
    next
  2. कामदार

    पहिले काम गरेर फर्किएका ५० जना कामदार कार्तिक १० गते जाने टुङ्गो लागेको अधिकारीहरूले बताएका छन्।

    थप जानकारी
    next
  3. विमानस्थल

    सोमवार मात्र यूएई जानका लागि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सयौँ यात्रुलाई अन्तिम समयमा फर्काइएको खबरहरू आएका छन्।

    थप जानकारी
    next
  4. नेपालबाट विवाह गरेर कोरिया पुगेकी सम्झना राई अहिले किम हानाका रूपमा प्रहरी अधिकृत छन्

    दक्षिण कोरियामा 'वैवाहिक आप्रवासी' बनेका महिलाहरूले सामाजिक भेदभाव वा लाञ्छना खेप्नुपरेको बताइन्छ। नेपालबाट गएकी एक जनासहित कोरियाली समाजमा महत्त्वपूर्ण स्थान बनाए तीन महिलाबारे यो सामग्री।

    थप जानकारी
    next
  5. कुवेतबाट फर्किएका महिला

    देशबाहिर हजारौँ नेपालीहरू सङ्क्रमित भए पनि अब त्यो क्रम तीव्र गतिमा घटिरहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ।

    थप जानकारी
    next
  6. पाब्लो ओचोआ

    बीबीसी विश्व सेवा

    Reina is pictured with her husband

    कोरोनाभाइरस महामारीको एउटा नकारात्मक असर बेरोजगारीका रूपमा देखा परिसकेको छ। त्यसको ठूलो प्रभाव विदेशमा काम गर्ने प्रियजनले पठाउने विप्रेषणमा निर्भर करोडौँ परिवारमा पर्न थालेको छ।

    थप जानकारी
    next
  7. गिट्टी कुट्दै

    मजदुर दिवस मनाउँदै गर्दा दैनिक ज्यालादारी एवं साना व्यापारमा लागिपरेका लाखौँ नेपाली मजदुरको जीविका महामारीको जोखिममा परेको चिन्ता बढेका छन्।

    थप जानकारी
    next
  8. कुवेत

    खाडी देशका नेपाली राजदूतहरूले अत्यावश्यक रूपमा नेपाल फर्कनुपर्ने कामदारहरूका लागि तत्कालै क्वारन्टीनको व्यवस्था गर्न पत्राचार गरेपछि श्रममन्त्रीले त्यसको तयारी अघि बढाइएको बीबीसीसँग बताएका छन्।

    थप जानकारी
    next
  9. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    कुवेत

    एउटा ठूलो चिनियाँ कम्पनी जोडिएको परियोजनामा कुवेतमा ज्यान गुमाएका रोल्पाली किशोरका दाजुले वैदेशिक रोजगारी आफ्नो परिवारलाई नफाप्ने ठानेर अब आफू विदेशमा श्रम गर्न नजाने निर्णयमा पुगेको बताएका छन्।

    थप जानकारी
    next
  10. वैदेशिक रोजगारमा जानलागेकाहरू

    सरकारले कोरोनाभाइरस प्रभावित देशहरूमा कामका लागि जानेहरूलाई तत्कालका निम्ति श्रम स्वीकृति नदिने निर्णय गरेको छ।

    थप जानकारी
    next