चलचित्र

  1. प्यारासाइटका निर्देशक

    दक्षिण कोरियाली चलचित्र प्यारासाइट ९२ वर्षको ओस्कर्सको इतिहासमा उत्कृष्ट चलचित्रको पुरस्कार जित्ने पहिलो गैरअङ्ग्रेजी भाषाको चलचित्र हो।

    थप जानकारी
    next
  2. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    हलिउड

    अमेरिकाको डिज्नी स्टुडियोमा १७ वर्ष काम गरेर नेपाल फर्किएका किरण जोशीले झन्डै ९० वटा हलिउड चलचित्र र डेढ सयवटा टेलिभिजन कार्यक्रममा एनिमेशनको गरेका छन्। के छ उनको अबको योजना?

    थप जानकारी
    next
  3. जोकर

    एउटा प्रमुख बजार चीनमा प्रदर्शन नगरिए पनि जोकर चलचित्रले संसारभरबाट एक अर्ब अमेरिकी डलर कमाएको छ।

    थप जानकारी
    next
  4. सन्नी लियोनी

    अभिनेत्री सन्नी लियोनीले एक चर्चित चलचित्रमा आफ्नो भनि भनेको मोबाइल नम्बर भएका एक भारतीय पुरुषले दैनिक एक सय कल फोन आउन थालेको बताएका छन्।

    थप जानकारी
    next
  5. एभेन्जर्स: इन्डगेम अवतार

    एक दशकपछि अवतारले कायम गरेको सर्वाधिक कमाउने चलचित्रको कीर्तिमान एभेन्जर्स: इन्डगेमले तोड्ने भएको छ।

    थप जानकारी
    next
  6. बुलबुल

    चलचित्रकर्मीहरू सहभागी एक कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्षको छ महिना सिनेमा हलहरूले नचले पनि नेपाली चलचित्र देखाउनु पर्ने नियम ल्याउन लागेको बताएका छन्।

    थप जानकारी
    next
  7. जाइरा वासिम

    बलिउड अभिनेत्रीले फेसबुकमा लेख्दै बलिउडमा आफू अट्ने भएपनि यो आफ्नो स्थान नभएको बताएकी छन्।

    थप जानकारी
    next
  8. आईफा

    सरकारले इन्टर्न्याश्नल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड्सका लागि ४४ करोड रुपैयाँ छुट्ट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको छ।

    थप जानकारी
    next