फेसबुक

  1. सेल्फी

    तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

    थप जानकारी
    next
  2. जो बाइडन

    सामाजिक सञ्जालले कोरोनाभाइरसको खोपविरुद्ध मिथ्या सूचना फैलाएर मानिसहरूको ज्यान लिइरहेको टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडनले गरेपछि त्यसप्रति फेसबुकले असन्तोष व्यक्त गरेको छ।

    थप जानकारी
    next
  3. ह्वाट्सएप

    यो सुविधा सुरुमा परीक्षणका लागि प्रयोगकर्ताको सानो समूहलाई दिइने बताइएको छ।

    थप जानकारी
    next
  4. न्यू जर्सीमा बोल्दै ट्रम्प

    अमेरिकी संसद् भवन द क्यापिटलमा दङ्गा भएका बेला सुरक्षा चासोबीच अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका सामाजिक सञ्जाल खाताहरू निलम्बन गरिएको थियो।

    थप जानकारी
    next
  5. फेसबुक

    अमेरिकी अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई 'किन्ने वा सिध्याउने' शैली लिएको आरोप लगाएका छन्।

    थप जानकारी
    next
  6. सोसल मिडिया

    धेरै परम्परावादी अमेरिकीहरू फेसबुक र ट्विटरले अस्वीकार ती सामाजिक सञ्जाल आफूविरोधी भएको मान्छन् भने उदारवादीहरूले पनि तीमाथि पूर्ण रूपमा विश्वास गर्न सकेका छैनन्।

    थप जानकारी
    next
  7. सामाजिक सञ्जाल

    अमेरिकामा राष्ट्रपतीय चुनावपछि नतिजा नआउँदासम्म फैलनसक्ने गलत सूचना र झूटा समाचारबाट प्रयोगकर्तालाई बचाउन सामाजिक सञ्जालहरूले के गर्दैछन्?

    थप जानकारी
    next
  8. अङ्खी दास

    भारतमा फेसबुकको प्रगतिमा अङ्खी दासले "सक्रिय भूमिका" निर्वाह गरेको र "ठूलो योगदान" पुर्‍याएको भारतका लागि फेसबुकका व्यापार प्रमुखले बताएका छन्। तर उनले राजीनामा किन दिइन्?

    थप जानकारी
    next
  9. इमरान खान

    यसअघि आइतवार प्रधानमन्त्री इमरान खानले फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँलाई 'इस्लाममाथि हमला गरेको' आरोप लगाएका थिए।

    थप जानकारी
    next
  10. जो बाइडन

    जो बाइडनप्रतिका आलोचनात्मक दृष्टिकोण रोक्न खोजेको आरोप रिपब्लिकनहरूले ट्विटरमाथि लगाएका छन्।

    थप जानकारी
    next