जीवविज्ञान

  1. जोनाथन एमोस

    बीबीसी विज्ञान संवाददाता

    काल्पनिक तस्वीर

    भीमकाय डाइनसोरहरू लोप हुनेगरी पृथ्वीमा एउटा विशाल क्षुद्रग्रह बजारिएको केही सेकेन्ड, मिनेट तथा घण्टामा भएका घटनाहरूको वैज्ञानिक विवेचना यस्तो छ।

    थप जानकारी
    next
  2. प्रकाश पन्त

    बीबीसी न्यूज नेपाली

    गुराँसेको कृत्रिम गुराँस

    चौबीस वर्षअघि पनि दैलेखको गुराँसे क्षेत्रमा अहिलेकै जस्तो गुराँस नफुलेको बूढापाकाहरू बताउँछन्।

    थप जानकारी
    next
  3. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    सलह

    तीन पटक गरी नेपाल भित्रिएका सलहका बगालहरू कहाँ गए? उनीहरूको गतिविधिलाई यसपालि किन नौलो मानिएको छ?

    थप जानकारी
    next
  4. अक्टोपस

    हिन्द महासागरमा जाभा ट्रेन्च भनिने समुद्रमुनिको ७,००० मिटर गहिराइमा एउटा अक्टोपसको तस्बिर खिचिएको छ। यो गहिराइमा अक्टोपस फेला परेको यो पहिलो पटक हो।

    थप जानकारी
    next
  5. सर्प

    भारतमा फेला पारिएको एउटा नयाँ सर्पको नाम विश्वचर्चित उपन्यास ह्यारी पोटरको पात्रको नामबाट राखिएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: एउटै पुर्खाबाट भिन्न प्रजाति बन्छन् भन्ने डार्विनले कसरी पत्ता लगाए

    डार्विनको सिद्धान्तले जीवहरूका पूर्वज तथा तिनको क्रमविकासबारे नयाँ किसिमले व्याख्या गरेको छ।

  7. हेलन ब्रिग्स

    बीबीसी न्यूज

    बच्चा घडियाल

    पश्चिम नेपालको बर्दियामा भेटिएका घडियालका दर्जनौँ बच्चाले अस्तित्व गम्भीर सङ्कटमा परेको उक्त प्रजातिको संरक्षणमा नयाँ आशा जगाइएका छन्। कसरी?

    थप जानकारी
    next
  8. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    देब्रे हात

    वैज्ञानिकहरूले हरेक १० जनामा एक जना बायाँ हाते किन हुन्छन् भन्ने रहस्यको पत्ता लगाएका छन्। उनीहरूका अनुसार त्यसका लागि आनुवंशिक संरचनाको विशेष भूमिका हुन्छ।

    थप जानकारी
    next
  9. डाइनोसर

    तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ।

    थप जानकारी
    next
  10. Video content

    Video caption: साङ्ला: विषादीलाई जितेर बलियो बनेका साङ्लाको बिगबिगी

    साङ्ला: विषादीलाई जितेर बलियो बनेका साङ्लाको बिगबिगी