प्रदर्शन

  1. द हेगमा भएको विस्फोटन

    नेदरल्यान्ड्स, अस्ट्रिया, क्रोएशिया अनि इटलीमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

    थप जानकारी
    next
  2. बन्दुकधारी

    पछिल्ला वर्षहरूमा लेबननमा भएका खराब हिंसाहरूमा पर्ने गरी प्रदर्शनमा गोली चलाइएपछि कम्तीमा छ जना मारिएका छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: 'माग जायज ठहर भए सेनिटरी प्याडमा करको दर संशोधन हुनसक्छ'

    अभियानकर्मीले सेनिटरी प्याड महिलाहरूको आधारभूत स्वास्थ्य आवश्यकता भएकोले कर छुटका लागि आन्दोलित हुँदै आएका छन्।

  4. अफगान महिला

    तालिबान शासनको समर्थनमा शिरदेखि पाउ छोपिने गरी कालो बुर्का लगाएर काबुलमा प्रदर्शन भयो अर्काथरी महिलाले सामाजिक सञ्जालमा रङ्गीबिरङ्गी अफगान परम्परागत तस्बिरहरू पोस्ट गरेर विरोध जनाए।

    थप जानकारी
    next
  5. भगीरथ योगी

    बीबीसी न्यूज नेपालीका लागि, लन्डन

    विरोध

    म्यान्मारको सैनिक शासनको विरोधमा जनमत बनाउन यूके र थाइल्यान्डमा प्रदर्शन भएका छन् भने बर्मेली समुदायले न्यूयोर्कमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको बताएका छन्।

    थप जानकारी
    next
  6. शोकाकूल एक परिवार

    शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ।

    थप जानकारी
    next
  7. म्यानमार

    सेनाको कू अन्त्य हुने कुनै सङ्केत नदेखिएका बेला म्यान्मारभरि प्रदर्शनका घटना चर्किएका छन्।

    थप जानकारी
    next
  8. म्यान्मार प्रदर्शन

    गत माघ १९ गते सेनाले देशनको सत्ता हातमा लिएर न्याश्नल लीग फर डेमोक्र्यासीकी नेत्री आङ सान सू ची र अन्य नेतालाई नियन्त्रणमा लिएपछि म्यान्मारका आन्दोलन चर्किएको छ।

    थप जानकारी
    next
  9. प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो

    सैनिक शासकहरूले दिएको निर्देशन अस्वीकार गरेका केही प्रहरी अधिकारी सीमा कटेर भारत छिरेको बताइएको छ।

    थप जानकारी
    next
  10. म्यान्मार प्रदर्शन

    याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको छ।

    थप जानकारी
    next