कालापानी

  1. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    कालापानी

    नेपाल-भारत सीमासम्बन्धी विवाद सुल्झाउन प्रमाण सङ्कलनका लागि सरकारले गठन गरेको विज्ञ समूहले आफ्नो प्रतिवेदन बुझाएको छ। प्रमाणका रूपमा कस्ता कुरा छन् त?

    थप जानकारी
    next
  2. राष्ट्रिय सभा

    नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा देखिनेगरी निशान छाप परिवर्तन गर्नका लागि ल्याइएको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको हो।

    थप जानकारी
    next
  3. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    भारत-चीन

    लद्दाखमा विकसित घटनाक्रमले नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे विद्यमान विवादमा कस्तो किसिमको प्रभाव पर्ला?

    थप जानकारी
    next
  4. फणीन्द्र दाहाल

    संवाददाता, बीबीसी न्यूज नेपाली

    नेपालको नयाँ नक्सा

    नेपालको नयाँ नक्सा अनुसार चीनसँगको सीमा सन्धिलाई पूर्णता दिइनुपर्ने र विगतमा एक नम्बरको सीमा स्तम्भ निर्धारण गर्दा भएको त्रुटिलाई सच्याइनुपर्ने एक जना अवकाशप्राप्त उच्च सैनिक अधिकारीले बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  5. राष्ट्रिय सभा

    शनिवार प्रतिनिधि सभाबाट पारित भएको नेपालको निशान छापमा नयाँ नक्सा राख्ने संविधान संशोधनसम्बन्धी विधेयक आइतवार राष्ट्रिय सभामा पेश भएर छलफल समेत सम्पन्न भएको बताइएको छ।

    थप जानकारी
    next
  6. नक्सा

    नेपालको निशान छापमा नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको समाचारलाई भारतका प्रमुख पत्रिकाहरूले कसरी समेटेका छन्?

    थप जानकारी
    next
  7. हाल प्रचलित निशान छापलाई परिवर्तन गर्न सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको हो

    प्रतिनिधि सभामा पारित भएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक अब राष्ट्रिय सभाबाट दुई तिहाइ मतले पारित भएपछि कार्यान्वयनमा आउनेछ।

    थप जानकारी
    next
  8. ओली र मोदी

    नेपालमा भारतीय राजदूतको भूमिका निर्वाह गरिसकेका राकेश सूदले सीमासम्बन्धी विषयमा केही कमजोरी भारतीय पक्षबाट पनि भएको बताएका छन्।

    थप जानकारी
    next
  9. अन्बरसन इथिराजन

    बीबीसी न्यूज

    नेपाल

    भारतीय सञ्चारमाध्यम र केही अधिकारीहरूले नेपाली नक्सामा परिवर्तन ल्याइनुमा चिनियाँ उक्साहटले काम गरेको आरोप लगाएका छन् जुन आरोपबारे चीनले कुनै प्रतिक्रिया जनाइसकेको छैन।

    थप जानकारी
    next
  10. भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्नेगरी भारतले निर्माण गरेको विवादित सडक

    नेपाल र भारतबीच विद्यमान सीमा विवादबारे छलफल गर्ने नेपाली पक्षले ताकेता गरेको तर भारतले वार्तामा बस्ने इच्छा नदेखाएको कतिपयको बुझाइ छ। यो परिस्थतिमा नेपालले कसरी समाधान खोज्न सक्छ?

    थप जानकारी
    next