खगोलशास्त्र

  1. luna

    आजभन्दा ६० वर्षअघि अमेरिकी गुप्तचरहरूले रुसको लूना नामक अन्तरिक्षयान एक दिनका लागि अपहरण गरेर त्यसबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गरेका थिए।

    थप जानकारी
    next
  2. सूर्य

    लामो समयदेखि हामीहरूले सूर्य पहेँलो रङ्गको हुन्छ भन्ने सोच्दै आएका छौँ। तर यो हरियो वा रातो पो छ कि? तपाईँलाई रङ्गको एउटा जटिल विश्वमा स्वागत छ।

    थप जानकारी
    next
  3. सन् १९७६ पछि चाङ्ग-अ फाइभ मिशनको जस्तो अर्को प्रयास भएको छैन

    यसले चन्द्रमा जस्तो सानो खगोल पिण्डले समेत कसरी उत्पत्तिको साढे दुई अर्ब वर्षपछि पनि लाभा उत्पादन गर्नेगरी पर्याप्त ताप सञ्चय गर्न सक्यो भन्ने प्रश्न उब्जाएको छ।

    थप जानकारी
    next
  4. युरिया पेरेसिल्ड

    अमेरिकी कलाकार टम क्रुज र नासाले अन्तरिक्षमा चलचित्र छायाङ्कन योजना बनाइरहेका बेला रुसी चलचित्र समूह अन्तरिक्षमा पुगेको छ।

    थप जानकारी
    next
  5. Jared Isaacman, Sian Proctor, Hayley Arceneaux, and Chris Sembroski, seen on their first day in space in this handout photo released on September 17, 2021.

    तीन दिन पृथ्वीको चक्कर लगाएपछि चारजना अन्तरिक्ष पर्यटकहरू एटलान्टिक महासागरमा सुरक्षित अवतरण गरेका छन्।

    थप जानकारी
    next
  6. शन्जो-१२ अन्तरिक्षयान

    चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा ९० दिन बिताएका थिए।

    थप जानकारी
    next
  7. अन्तरिक्ष

    चार जना गैर पेशेवर यात्रीको समूह लिएर एउटा अन्तरिक्षयान तीन दिने निजी उडानका लागि पृथ्वीबाट हिँडेको छ।

    थप जानकारी
    next
  8. रोशेट शिलामा प्वाल पारेर नमुना सङ्कलन गरिएको हो

    नासाको पर्सिभिअरन्स रोभरले गत साता मङ्गल ग्रहको सतहबाट चट्टानमा प्वाल पारेर दुईवटा नमुना सङ्कलन गर्‍यो।

    थप जानकारी
    next
  9. Buzz Aldrin walking on the Moon

    नील आर्मस्ट्रङ चन्द्रमामा पुग्नु समग्र मानवजातिका लागि ठूलो उपलब्धि थियो। तर किन अहिले पनि मानिसहरू उनको 'सानो पाइला' अवास्तविक थियो र अमेरिकाले झुक्याएको हो भन्ठान्छन्?

    थप जानकारी
    next
  10. सोयुज अन्तरिक्षयानले गत वर्ष खिचेको आईएससको तस्बिर

    पुरानो हुँदै गएको अन्तरिक्ष केन्द्रमा केही वर्षदेखि विभिन्न समस्याहरू उत्पन्न हुँदै आएका छन्।

    थप जानकारी
    next