श्रीलङ्का

  1. विष्णु पोखरेल

    बीबीसी न्यूज नेपाली

    तीन दशकअघि इन्डियन पिस-किपिङ फोर्स (आईपीकेएफ) अन्तर्गत श्रीलङ्कामा खटिएका भारतीय सेनामा कार्यरत नेपालीहरू

    विश्वका अन्य कैयौँ लडाइँमा जस्तै श्रीलङ्काको गृहयुद्धमा पनि भारतीय सेनामा कार्यरत कैयौँ नेपालीहरू सहभागी हुन पुगेका थिए।

    थप जानकारी
    next
  2. महिला

    साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

    थप जानकारी
    next
  3. पुष्पिका डिसिल्भाको ताज खोसिँदै

    पुष्पिका डिसिल्भाले "मिसेस श्रीलङ्का"को उपाधि जितेकी थिइन् तर पूर्वविजेता क्यारलाइन जुरीले सम्बन्धविच्छेद भइसकेकाले उनलाई उपाधि दिनु नहुने दाबी गर्दै मञ्चमै ताज खोसेकी थिइन्।

    थप जानकारी
    next
  4. मिसेस् श्रीलङ्का

    कोलम्बोमा आयोजित प्रतियोगितामा निर्णायकहरूले यस वर्षको मिसेस श्रीलङ्का विजेता घोषित गरेको केही छिनमै एक पूर्वविजेताले पुष्पिका डिसिल्भाको मुकुट बलपूर्वक खोसिदिएकी थिइन्।

    थप जानकारी
    next
  5. सरोज पथिराना

    बीबीसी विश्व सेवा

    Yasawathi's son Jagath

    हजारौँ नवजात शिशुहरूलाई युरोपका विभिन्न परिवारहरूलाई बेचिएको छ। दशकौँपछि बाध्यतामा आफ्ना सन्तानलाई धर्मसन्तानका रूपमा दिएका आमाहरूले उनीहरू फेरि भेट्ने आशा गरेका छन्।

    थप जानकारी
    next
  6. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली, झापा

    हत्कडी

    श्रीलङ्कामा पक्राउ परेका २६ नेपाली महिलाविरुद्ध अदालती प्रक्रिया जारी रहेकाले तत्काल उनीहरू छुट्ने सम्भावना नभएको कोलम्बोस्थित नेपाली दूतावासले जनाएको छ।

    थप जानकारी
    next
  7. श्रीलङ्काको जेलको फाइल तस्बिर

    श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

    थप जानकारी
    next
  8. भारतको आसाममा रङ्गोली वरिपरि दियो बाल्दै किशोरीहरू

    विश्वभर हिन्दु, जैन र सिखहरूले विभिन्न खालका बत्ती बालेर र पटका पड्काएर दिपावली मनाउँछन्।

    थप जानकारी
    next
  9. श्रीलङ्का ह्वेल

    पर्यावरण संरक्षण अधिकारी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा श्रीलङ्काको जलसेनाले समुद्री तटमा अलपत्र परेका ह्वेलहरूको उद्धार गरेको थियो।

    थप जानकारी
    next
  10. पोस्टर

    निर्माताहरूले चलचित्रलाई युवाहरूलाई प्रेरणा दिने "स्पोर्टस बायोग्राफी" भने पनि आलोचकहरूले राजनीतिक रूपमा विवादित व्यक्तिको प्रशंसा गर्न खोजिएको हुन सक्ने अनुमान गरेका छन्।

    थप जानकारी
    next