अस्ट्रेलिया

  1. Video content

    Video caption: गोहीले ड्रोन निलेपछि

    गोहीले ड्रोन निलेपछि

  2. अस्ट्रेलिया

    अस्ट्रेलियाले खोप लगाएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय यात्रा खुलाउने निर्णय गरेको छ। १८ महिना अस्ट्रेलियाका नाका बन्द थिए।

    थप जानकारी
    next
  3. मेलबर्न

    केही वर्षयता अस्ट्रेलियामा आएको यो सबैभन्दा ठूलोमध्येको भूकम्प हो।

    थप जानकारी
    next
  4. अस्ट्रेलियाली पनडुब्बी

    दुईदिने उक्त वार्ताको सह अध्यक्षता गर्न तय भएका फ्रान्सका लागि ब्रिटेनका एकजना पूर्वराजदूत लर्ड रिकेट्सले बैठक 'पछि सारिएको' पुष्टि गरेका छन्।

    थप जानकारी
    next
  5. फ्रान्सका विदेश मन्त्री जाँ यिभ ल द्रियाँ

    "अमेरिका र फ्रान्सबीचको सम्बन्धको इतिहासमै हामीले पहिलो पटक राजदूतलाई छलफलका लागि फिर्ता बोलाउँदै छौँ।"

    थप जानकारी
    next
  6. पनडुब्बी

    फ्रान्सले यसरी राजदूत नै फिर्ता बोलाएको घटना यसअघि कहिल्यै नभएको बताइएको छ।

    थप जानकारी
    next
  7. चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र यूकेको निर्णयलाई "एकदमै गैरजिम्मेवार कार्य" भनेका छन्।

    थप जानकारी
    next
  8. पनडुब्बी

    इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट यूके, अमेरिका र अस्ट्रेलिया चिन्तित छन्।

    थप जानकारी
    next
  9. सेना

    पाँच सातायता लकडाउन जारी रहे पनि अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा कोरोनाभाइरस फैलिने क्रम जारी छ।

    थप जानकारी
    next
  10. सिड्नी

    पाँच हप्ताको लकडाउनपछि पनि अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा सङ्क्रमण उच्च नै रहेको छ।

    थप जानकारी
    next