अमेरिकी निर्वाचन २०१६

  1. क्लिन्टन

    जोनसन र क्लिन्टनपछि डोनल्ड ट्रम्पले अमेरिकाको इतिहासमा महाभियोग खेपेका हुन् भने अर्का राष्ट्रपति निक्सनसँग पनि महाभियोगको प्रसङ्ग जोडिएको छ।

    थप जानकारी
    next
  2. ट्रम्प

    निर्वाचन सम्पन्न भएको तीन हप्तापछि के राष्ट्रपति डोनल्ड ट्रम्पले हार स्वीकार गर्ने मनस्थिति बनाएका हुन्?

    थप जानकारी
    next
  3. ट्रम्प

    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले हार स्वीकार नगर्दा ज्यानुअरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ।

    थप जानकारी
    next
  4. एन्थनी जर्कर

    उत्तर अमेरिका संवाददाता

    अमेरिका निर्वाचन

    चुनावमा पराजित भए पनि राष्ट्रपति डोनल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् र उनको दलले उनलाई समर्थन गरिरहेको छ। त्यसको कारण के हो?

    थप जानकारी
    next
  5. अमेरिकी सर्वोच्च अदालत

    अमेरिकी निर्वाचनमा विजेता को भन्ने निर्णय अदालतको फैसलामा निर्भर हुने हो अथवा अवस्था संसदीय निर्णय प्रक्रियामा पुग्ला? केही संवैधानिक प्रावधान र केही सम्भावनाहरूका बारे एक नजर।

    थप जानकारी
    next
  6. डोनल्ड ट्र्म्प

    दशौँ लाख मतगणना हुन बाँकी हुँदै डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आधारहीन आरोप लगाएर आफूले निर्वाचन जितेको दाबी गरे। त्यसपछि विपक्षी नेता र ट्रम्पकै केही समर्थकहरूले उनको आलोचना गरेका छन्।

    थप जानकारी
    next
  7. ट्रम्प समर्थक

    चुनावबारे आफ्नो असन्तुष्टिलाई सर्वोच्च अदालतसम्म लैजाने घोषणा गरेका डोनल्ड ट्रम्पले चार मुख्य राज्यमा मतगणना प्रक्रियामा 'विभिन्न अनियमितताहरू' भएको दाबी गर्दै कानुनी चुनौती दिएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: अमेरिका निर्वाचन २०२०ः मत सर्वक्षण कति यथार्थपरक?

    अमेरिका निर्वाचन २०२०ः मत सर्वक्षण कति यथार्थपरक?

  9. ट्रम्प र विश्वको मानचित्र

    मिथ्या समाचारदेखि अमेरिकालाई हेर्ने अरू देशको दृष्टिकोणसम्ममा राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वभरि के कस्ता प्रभाव पारे?

    थप जानकारी
    next
  10. विगतको निर्वाचनमा पनि परिणाम के हुन्छ भन्ने अनिश्चित थयो

    भविष्यवाणी गर्न नसकिने यो निर्वाचनमा अमेरिकीहरू जो बाइडन या डोनल्ड ट्रम्प कसलाई राष्ट्रपति चुन्ने भन्ने निर्णय मतदानमार्फत् गर्दैछन्।

    थप जानकारी
    next