डोनल्ड ट्रम्प

  1. छानबिनका क्रममा एक्विलिनो गोनलले उक्त घटनामा "आफू अब यसरी नै मर्ने रहेछु" जस्तो लागेको बताएका छन्

    छानबिनका क्रममा एक्विलिनो गोनलले उक्त घटनामा “आफू अब यसरी नै मर्ने रहेछु” जस्तो लागेको बताएका छन्।

    थप जानकारी
    next
  2. न्यू जर्सीमा बोल्दै ट्रम्प

    अमेरिकी संसद् भवन द क्यापिटलमा दङ्गा भएका बेला सुरक्षा चासोबीच अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका सामाजिक सञ्जाल खाताहरू निलम्बन गरिएको थियो।

    थप जानकारी
    next
  3. ओबामा केयर

    डेमोक्र्याट्हरूले ओबामाकेयर भनिने कानुनलाई पछिल्लो पटक दिइएको चुनौती अस्वीकृत गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन्।

    थप जानकारी
    next
  4. श्रीमती जेम्सलेले सन् २०१९ को मार्च महिनामा ट्रम्पमाथिको नागरिक अनुसन्धान सुरु गरेकी थिइन्।

    न्यूयोर्ककी महान्यायधिवक्ता लेटिटा जेम्सले रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखिको आर्थिक कारोबारको अनुसन्धान गरिरहेको जनाएकी छन्।

    थप जानकारी
    next
  5. जुलियानी

    सङ्घीय जाँच ब्यूरोका अधिकारीहरूले न्यूयोर्कका पूर्वमेयर समेत रहेका डोनल्ड ट्रम्पका वकिल रुडी जुलियानीको घर तथा कार्यालयमा छापा मारेका छन्।

    थप जानकारी
    next
  6. Donald Trump (file pic Dec 2020)

    सिनेटको मतदानमा ट्रम्प विरूद्धको महाभियोग पारित हुनका लागि आवश्यक हुने ६७ मतमध्ये १० मत पुगेको थिएन।

    थप जानकारी
    next
  7. ट्रम्प

    महाभियोगको सुनुवाइका क्रममा ट्रम्पका वकिलहरूले उनीविरुद्ध बदलाको अभियान चलाएको डेमोक्र्याटहरूमाथि आरोप लगाएका छन्।

    थप जानकारी
    next
  8. स्वागतम्

    नमस्कार तथा शुभप्रभात।

    आज माघ २८ गते बुधवार। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।

    अहिलेसम्मका प्रमुख अन्तर्राष्ट्रिय समाचारहरू यसप्रकार छन्:

    • अमेरिकी सिनेटरहरूले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ जारी राख्ने पक्षमा मतदान गरेका छन्। हाल पदमा नरहेको भन्दै महाभियोग प्रक्रिया अगाडि बढाउनु असंवैधानिक भएको ट्रम्पको कानुनी समूहले दाबी गरेको थियो। तर महाभियोग सुनुवाइलाई निरन्तरता दिनुपर्ने पक्षमा डेमोक्र्याट सांसदहरूसँगै छजना रिपब्लिकले पनि मतदान गरे।
    • कोरोनाभाइरसबाट नराम्ररी प्रभावित बोलिभियाको सान्ता क्रुज क्षेत्रमा स्वास्थ्यकर्मीहरूले लकडाउनका लागि अधिकारीहरूमाथि दबाव सिर्जना गर्न ४८ घण्टे हडताल थालेका छन्। हडताले आपत्कालीन सेवा तथा कोभिडसम्बन्धी उपचार प्रभावित भएका छैनन्।
    • चिलेले १०० जना आप्रवासीलाई भेनेजुएला र कोलम्बिया फर्काउन लागेको छ। उत्तरी विकट सीमावर्ती क्षेत्र भएर देशभित्र छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भएपछि चिले सरकारले कारबाही थालेको हो।
    • सैन्य कूको विरोधमा भएका प्रदर्शनहरूपछि म्यान्मारमा सुरक्षाकर्मीहरूले याङ्गुनस्थित नेत्री आङ सान सू चीको पार्टी कार्यालयमाथि छापा मारेका छन्। न्याश्नल लीग फर डेमोक्र्यासीका नेताहरूका अनुसार सुरक्षाकर्मीले मङ्गलवार राति पार्टी कार्यालयमा छापा मारेका हुन्।
  9. मतदान

    निवर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु 'असंवैधानिक' भएको दाबी गर्दै आएका छन्।

    थप जानकारी
    next
  10. ज्यानुअरी ६ का दिन ट्रम्प

    पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा आफू बयान दिन नआउने बताउँदै आएका छन्।

    थप जानकारी
    next