राजनीति

  1. ओली र प्रचण्ड

    शीर्ष नेताहरूबीच विवादले लामो समयदेखि सत्तारूढ नेकपामा देखिएका समस्या समाधान गर्ने उपाय सिफारिस गर्न महासचिवको नेतृत्वमा छ सदस्यीय कार्यदल बनेको छ।

    थप जानकारी
    next
  2. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    राजनीतिक नियुक्तिहरू क्षमताका आधारमा भन्दा पहुँचका आधारमा हुने प्रवृत्ति बढेपछि विवादास्पद बन्न थालेको र क्षमतावान मानिसले अवसर पाउनै छोडेको भन्दै प्रशासनविद्हरूले चिन्ता व्यक्त गरेका छन्।

    थप जानकारी
    next
  3. कमला

    अमेरिकामा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नेहरूले संयुक्तरूपमा सम्बोधन गर्दै ट्रम्पको कडा आलोचना गरेका छन्।

    थप जानकारी
    next
  4. कमला हैरिस

    अमेरिकामा पहिलो पटक एकजना अश्वेत र एसियन-अमेरिकन महिलालाई डेमोक्र्याटिक पार्टीले उम्मेद्वार बनाएको छ। उनको भारतसँगको नाता के हो?

    थप जानकारी
    next
  5. बेइरुत

    गत साता राजधानी बेइरुतमा भएको एउटा ठूलो विस्फोटनपश्चात् आक्रोशित लेबनानीहरूले सडकमा प्रदर्शन गरिरहेका छन्।

    थप जानकारी
    next
  6. प्रदर्शन

    लामो समयदेखि सत्तामा रहेका एलेक्जेन्डर लुकाशेन्का पुन: निर्वाचित हुने मत सर्वेक्षणले देखाएपछि किन सडकमा आए बेलारुसका जनताहरू?

    थप जानकारी
    next
  7. Video content

    Video caption: राजनीतिक नियुक्ति विवाद

    राजनीतिक नियुक्ति विवाद

  8. महिन्दा

    गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका दाइ महिन्द राजपक्षलाई राष्ट्रपति गोटाबय राजपक्षले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ।

    थप जानकारी
    next
  9. बेलारुसमा तीन भिन्न राजनीतिक पृष्ठभूमिका महिला एकसाथ उभिएका छन्

    बेलारुसमा २६ वर्षदेखि शासन गरिरेहका राष्ट्रपतिविरुद्ध तीन फरक राजनीतिक पृष्ठभूमिका महिलाहरू किन एक साथ उभिए?

    थप जानकारी
    next
  10. ट्रम्प

    राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरूले "ठीक र सुरक्षित ढङ्गले" मतदान गर्न सक्ने कुराको सुनिश्चतता नभएसम्मका लागि चुनाव सार्नुपर्ने धारणा अघि सारेका थिए।

    थप जानकारी
    next