भाषा

  1. भिक्टोरिया गिल

    विज्ञान संवाददाता, बीबीसी न्यूज

    चमेराका बच्चाले फतफत गरेर ध्वनि निकाल्ने अभ्यास गर्ने गरेको वैज्ञानिकहरूको बुझाइ छ

    चमेराका बच्चा र मानवका शिशुले गर्ने प्रलापमा विचित्रको समानता भएको अनुन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  2. लोक सेवा आयोग

    लोक सेवा आयोगको परीक्षासम्बन्धी नयाँ मापदण्ड अनुसार कोरोनाभाइरस सङ्क्रमितले परीक्षा दिन पाउने छैनन्। तर सर्वोच्च अदालतले त्यसो नगर्न भनिदिएपछि आयोगको अबको बाटो के?

    थप जानकारी
    next
  3. सोफी ह्याडक

    बीबीसी फ्यूचर

    Girls during a Belarusian language lesson at a secondary school in the village of Osinovka

    विदेशी भाषा सिक्ने कुरा गर्दा हामीलाई लाग्छ कि बालबालिकाहरू छिट्टै भाषा सिक्छन्। तर त्यो नहुन सक्छ। युवा अवस्था वा त्योभन्दा पनि पछिको उमेरमा भाषा सिक्न थाल्नुका थप फाइदाहरू छन्।

    थप जानकारी
    next
  4. बोल्दै एक महिला

    तपाईँ कसरी सोच्नुहुन्छ भन्ने विषयमा तपाईँले बोल्ने भाषाले कति र कसरी प्रभाव पर्छ?

    थप जानकारी
    next
  5. Video content

    Video caption: बयालीस वर्ष बहिरा विद्यार्थीलाई पढाएकी मीना शाह

    बयालीस वर्ष बहिरा विद्यार्थीलाई पढाएकी मीना शाह

  6. उमाकान्त खनाल

    बीबीसी न्यूज नेपाली, झापा

    साङ्केतिक भाषामा कुरा गर्दै कर्मचारी

    सुन्न तथा बोल्न नसक्ने नागरिकहरूका लागि भाषाका 'सेतु' बनाउन पूर्वी नेपालको दमक नगरपालिकाले डेढ महिनाको साङ्केतिक भाषा तालिम दिएर आफ्ना कार्यालयहरूमा दोभाषे राखेको छ।

    थप जानकारी
    next
  7. उमाकान्त खनाल

    झापा, बीबीसी न्यूज नेपाली

    मेचे भाषाको पुस्तक

    स्थानीय तहले माध्यमिक तहसम्म शिक्षाको जिम्मा पाएपछि प्राथमिक तहमा २६ तथा माध्यमिक तहमा पाँच मातृभाषाको पठनपाठन शुरू भइसकेको छ। तीमध्ये कतिपय भाषा लोपोन्मुख रहेका छन्।

    थप जानकारी
    next