इजरेल तथा प्यालेस्टाइन

  1. Video content

    Video caption: जन्मेको एक वर्षपछि शरीर जोडिएका जुम्ल्याहाले एकअर्कालाई देखे
  2. Video content

    Video caption: "म्युनिख ओलिम्पिक्स १९७२ मा भएको आतङ्ककारी हमलापछि हामीलाई तीनसम्म कोठामा नै राखियो"

    जर्मनीको म्युनिख ओलिम्पिक्स १९७२ मा भएको आतङ्ककारी हमलाको साक्षी धावक भक्तबहादुर सापकोटाले त्यो हमला भएको क्षणलाई कसरी सम्झेका छन्। एक भिडिओ

  3. म्युनिखमा प्यालेस्टिनी हमलाकारीहरूले इजरेली खेलाडीहरूलाई बन्धक बनाएर देशबाहिर लैजाने प्रयास गरेका थिए।

    बन्दुकधारीबाट ११ जना इजरेली खेलाडीहरू मारिएको ५ सेप्टेम्बर १९७२ मा भएको म्युनिख नरसंहारलाई ओलिम्पिक इतिहासकै सबैभन्दा अँध्यारोमध्येको अध्यायको रूपमा लिइन्छ।

    थप जानकारी
    next
  4. इजरेल

    संसारभरि विभिन्न देशले कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले लगाइएका प्रतिबन्धहरूलाई खुकुलो पार्न थालेका छन्। त्यसको परिणाम कस्तो छ?

    थप जानकारी
    next
  5. रइसीले अगस्ट महिनाबाट आफ्नो पदभार संहाल्नेछन्।

    लामो समयदेखि इरान र इजरेल एउटा 'छायाँ युद्ध'मा छन् जसको असर दुई देशहरूका बदलाको भाव झल्कने गतिविधिमा देखिन्छ। तर अहिलेसम्म दुई देश चौतर्फी द्वन्द्वको अवस्थालाई छल्दै आएका छन्।

    थप जानकारी
    next
  6. गाजा

    इजरेलले भनेको छ बेलुनमा विस्फोटक पदार्थ राखेर आक्रमण गरिएपछि उसले गाजा स्ट्रिपमा हमास समूहविरुद्ध हवाई आक्रमण गरेको छ।

    थप जानकारी
    next
  7. इजरेल

    इजरेलको स‌ंसद्ले नयाँ प्रधानमन्त्री चुनेपछि बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट बाहिरिएका छन्।

    थप जानकारी
    next
  8. नेतान्याहु

    नयाँ सरकार गठन भएपछि दुई वर्षभन्दा बढी समयमा तीनवटा निर्वाचनले समाधान गर्न नसकेको राजनीतिक गतिरोधलाई समेत अन्त्य हुनेछ।

    थप जानकारी
    next
  9. बीबीसी मनिटरिङ

    इसेन्शल मिडिया इन्साइट

    इजरेल

    सामाजिक सञ्जालमा गम्भीर बहस सुरु गराइदिएका दुवै पक्षबाट आएका गलत सूचनाका उदाहरणबारे हामीले अनुसन्धान गरेका छौँ।

    थप जानकारी
    next
  10. गाजा

    इजरेल सरकारले गाजास्थित प्यालेस्टिनी विद्रोहीसँगको युद्धविरामलाई स्वीकृति दिएको छ।

    थप जानकारी
    next