यौन

  1. कन्डम

    महामारीका कारण मानिसहरूको यौन व्यवहारमा आएको परिवर्तनका साथै मानिसहरूले कम परीक्षण गरेका कारण यौन रोगमा कमी आएको विज्ञहरूले बताएका छन्।

    थप जानकारी
    next
  2. पल्लभी

    भारतकी सबैभन्दा चर्चित यौन परामर्शदाताले भारतीय अभिभावकलाई यौनबारे कुरा गर्न प्रोत्साहन गर्दै के-के भनेकी छन्?

    थप जानकारी
    next
  3. Video content

    Video caption: महिनावारीः के गुलियो, यौन र व्यायाम निषिद्ध छन्? मिथ्या अवधारणाको चिरफार
  4. ओलिम्पिक्स खेलाडीहरू सुत्ने खाट कार्डबोर्डबाट बनाइएको छ। किन?

    टोक्यो ओलिम्पिक्समा उपलब्ध गराइएको कार्डबोर्डको खाट खेलाडीहरूले यौन सम्पर्क नगरून् भनेर बनाइएको हल्ला चलेको छ। के यो साँचो हो?

    थप जानकारी
    next
  5. दक्षिण अफ्रिकी महिला

    एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ।

    थप जानकारी
    next
  6. जेसिका क्लेन

    बीबीसी वर्कलाइफ

    फाइल तस्बिर

    कोरोनाभाइरस महामारीले हाम्रो यौन जीवनलाई नराम्ररी प्रभावित पारेको छ। किन हाम्रो अन्तरङ्ग सम्बन्ध चिसिएको छ र के यो चिसोपन दीर्घकालीन हो?

    थप जानकारी
    next
  7. योलान्ड नेल र फिल मार्जुक

    बीबीसी न्यूज, तेल अभिभ

    शयनकक्षमा ह्वीलचेअरमा रहेका एक पुरुष

    इजरेलमा नराम्ररी घाइते भएका सैनिकहरूलाई सामान्य रूपमा जीवन व्यतीत गर्न सघाउन 'सरोगेट सेक्सूअल पार्टनर'बाट विशेष उपचार गराइन्छ।

    थप जानकारी
    next
  8. नीयान्डर्टाल

    वैज्ञानिकहरूले हाम्रा पुर्खाहरूले अर्को उपप्रजाति नीयान्डर्टालसँग भेटेर यौन सम्बन्ध राखेकोबारे आश्चर्यजनक परिमाणमा जानकारी थाहा पाएका छन्। उनीहरूले त्यस बेला चुम्बन गरियो वा गरिएन अनि यौनाङ्गका प्रकृतिबारे पनि केही विवरणहरू हासिल गरेका छन्।

    थप जानकारी
    next
  9. डा. महिन्दर वात्सा

    भारतमा यौनबारे वर्जित छलफललाई पत्रिकाको नियमित स्तम्भमार्फत् रोचक पाराले सम्बोधन गर्ने एक जना प्रसिद्ध यौन विज्ञको ९६ वर्षको उमेरमा निधन भएको छ।

    थप जानकारी
    next
  10. आजम खान

    बीबीसी उर्दु, इस्लामावाद

    प्रदर्शन

    पाकिस्तानमा बलात्कारका घटना बढेकोमा विरोध प्रदर्शनहरू भइरहेका बेला सरकारले त्यस्ता अपराधका दोषीलाई कडा सजाय दिने व्यवस्था गर्ने निर्णय गरेको छ। के कडा सजायको व्यवस्थाले बलात्कारका घटनामा कमी आउला?

    थप जानकारी
    next