गुप्तचरी

  1. निलाम्बर आचार्य

    फोनमार्फत कूटनीतिज्ञहरूको जासुसी गरिएका विवरण साँचो भए आपत्तिजनक हुने नयाँ दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: स्पाईवेअरः तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ?

    तपाईँको फोनमा जासुसी गर्ने एप रहेछ भने के हुन्छ? हेर्नुहोस् यो भिडिओ।

  3. Video content

    Video caption: अमेरिकी डलरः सारा संसारलाई झुक्याउने जाली 'सुपरडलर' को कथा

    सुपरडलर भनिने उक्त जाली नोटको प्रकोप बढेपछि अमेरिकी गुप्तचरहरूले आठ वर्ष गोप्य रूपमा काम गरेर तस्करहरूलाई समाते।

  4. us and china flags in Yiwu, China

    जोन र्‍याटक्लिफका टिप्पणीहरू त्यतिबेला आएका छन् जतिबेला चीनले अमेरिकी साझेदार अस्ट्रेलियामाथि दबाव बढाउँदै लगेको छ।

    थप जानकारी
    next
  5. चीन - अमेरिका

    अदालतमा प्रस्तुत कागजपत्रमा ती प्रहरी अधिकृतले चीनबाट पठाइएको पैसा धेरै चोटि लिएको उल्लेख छ।

    थप जानकारी
    next
  6. सीआईए

    चीन र अमेरिकाबीच तनाव चुलिएको बेला अमेरिकी गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई चीनका लागि गुप्तचरी गरेको भन्दै मुद्दा चलाइएको छ।

    थप जानकारी
    next
  7. ह्याकर

    अमेरिकाको न्याय मन्त्रालयले कोरोनाभाइरसको उपचारबारे अनुसन्धान गरिरहेका कम्पनीहरूलाई ह्याक गर्न खोजेको आरोपमा दुई चिनियाँ नागरिकविरुद्ध मुद्दा दर्ता गरेको छ।

    थप जानकारी
    next
  8. प्रतीकात्मक तस्बिर

    एक भारतीय पुरुष र उनकी पत्नीले भारतीय गुप्तचर संस्थाका लागि जर्मनीमा कश्मीरी तथा सिख समूहहरूबारे गोप्य सूचना सङ्कलन गरेको फ्राङ्कफर्टस्थित एउटा अदालतले ठहर गरेको छ।

    थप जानकारी
    next
  9. फेसएप

    अमेरिकामा विदेशी प्रविधि कम्पनीका उत्पादनबाट सुरक्षा चुनौती हुन सक्ने भन्दै चासो व्यक्त भइरहेको बेला एफबीआईले फेसएपबारे टिप्पणी गरेको हो।

    थप जानकारी
    next
  10. हबिब

    कश्मीर विवादका कारण भारतसँग बढिरहेको तिक्ततामाझ पाकिस्तानले अढाइ वर्षअघि आफ्ना भूतपूर्व सैनिक अधिकारीलाई नेपालबाट बेपत्ता बनाउन 'दुस्मन शक्ति' को हात रहेको नकार्न नसकिने बताएको छ।

    थप जानकारी
    next