महिला अधिकार

  1. जाओयिन फेङ्ग, टेस वोङ्ग

    वाशिङ्टन र सिङ्गापुरबाट

    मिटू अभियान

    सन् २०१८ मा मिटू अभियान चीन पुग्दा सियाङ्जी आफूमाथिका यौन उत्पीडनका घटना बाहिर ल्याउने कैयौँ महिलामध्ये एक थिइन्।उनको वास्तविक नाम जोउ सियावोसुयान हो तर उनी आफ्नो उपनामबाट चिनिन्छिन्।

    थप जानकारी
    next
  2. अफगान महिला

    तालिबान शासनको समर्थनमा शिरदेखि पाउ छोपिने गरी कालो बुर्का लगाएर काबुलमा प्रदर्शन भयो अर्काथरी महिलाले सामाजिक सञ्जालमा रङ्गीबिरङ्गी अफगान परम्परागत तस्बिरहरू पोस्ट गरेर विरोध जनाए।

    थप जानकारी
    next
  3. अफगानिस्तानको कक्षा कोठा

    अफगानिस्तानमा छात्रहरू मात्रै अध्ययन गर्न जान मिल्नेगरी विद्यालय खुल्दा एक बालिकाले आफ्नो भविष्य अन्धकारमय भएको बीबीसीलाई बताएकी छन्।

    थप जानकारी
    next
  4. महिला मन्त्रालयको नाम मेटिँदै

    तालिबानले महिला मामिला मन्त्रालय हटाएर कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने तथा 'नैतिकता प्रहरी' परिचालन गर्ने अर्को मन्त्रालय गठन गरे जस्तो देखिएको छ।

    थप जानकारी
    next
  5. काबुलमा प्रदर्शन गर्दै महिलाहरू

    तालिबानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने बताए पनि मन्त्री पद भने दिन नसकिने बताउँदै आएको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: अफगानिस्तान द्वन्द्व: हार नमान्ने महिला पत्रकार

    अनिसा शाहिद अफगानिस्तानमा सबैभन्दा जोखिमपूर्ण पेसा गर्छिन् र तालिबान सत्तामा आएपछि पनि त्यसलाई निरन्तरता दिन चाहन्छिन्।

  7. अफगानिस्तान

    अफगानिस्तानमा देखिएको मानवीय सङ्कटबारे बीबीसी न्यूज नेपालीसँग काबुलस्थित विश्व खाद्य कार्यक्रम, अफगानिस्तानकी उपप्रमुख शावे लीले गरेको विशेष कुराकानी पढ्नुहोस्।

    थप जानकारी
    next
  8. आन सान

    दक्षिण कोरियाका महिलाहरूले लामो समयदेखि विभेद र दुराचार भोगिरहेका छन् तर गएको दशकमा उनीहरूले मीटू अभियान र गर्भपतन प्रतिबन्ध खुलाएर केही अगाडि बढेका छन्।

    थप जानकारी
    next
  9. गीता पाण्डे

    बीबीसी न्यूज, दिल्ली

    नेहा पासवान

    मृतककी आमाले बीबीसी हिन्दीलाई बताएअनुसार लगाएको लुगाबारे विवाद भएपछि हजुरबा र काकाहरूले नेहा पासवानलाई लट्ठीले कुटेका थिए।

    थप जानकारी
    next
  10. लारा ओवेन

    महिला मामिला पूर्वी एशिया, बीबीसी विश्व सेवा

    रिभेन्ज पोर्नका पीडित फोनमा साङ्लोले बाँधिएको एक प्रतीकात्मक चित्र

    आफ्नो निजी यौन जीवनका दृश्य सहमतिबेगर सामाजिक सञ्जालमा पोस्ट भएर 'रिभेन्ज पोर्न' बाट पीडित इन्डोनेशियाका महिला उल्टै त्यहाँको अश्लीलतासम्बन्धी कानुनबमोजिम कारबाही हुने त्रास झेल्छन्।

    थप जानकारी
    next