धर्म

  1. Video content

    Video caption: पाटनको नरसिंह मन्दिर जिर्णोद्धार: 'पहिलो तलामा मात्र ४८ किसिमका इँटा आवश्यक'

    विभिन्न आकार, कोण तथा बुट्टाअनुसार छुट्टा छुट्टै नापका इँटा बनाउने कार्य केही महिनायतादेखी जारी रहेको साइट इन्जिनियर प्रणाम होराले बताए।

  2. Video content

    Video caption: ‘छोराले गर्न सक्ने काम हामीले गर्न सक्छौँ भन्ने हिम्मत आएर आमाको काजकिरिया गरेको’

    ‘आमाले जन्म दिइसकेपछि छोराले गर्न सक्छौँ भन्ने हामीमा हिम्मत आएर आमाको काजकिरिया गरेको’

  3. इजरेल

    घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका आपत्कालीन सेवा प्रदायकहरूले धेरै भिडका कारण उद्धार कार्यमा कठिनाइ भएको बताएका छन्।

    थप जानकारी
    next
  4. प्रीति आत्रेय ज्ञवाली

    बीबीसी न्यूज नेपालीका लागि

    सूर्योदय

    यो दिन वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र सीमित छैन। भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि यही दिन नयाँ वर्ष मनाइन्छ।

    थप जानकारी
    next
  5. इसाई

    एक दशकभन्दा लामो समययताको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो।

    थप जानकारी
    next
  6. रमा पराजुली

    बीबीसी न्यूज नेपाली

    ताण्डव

    शिवरात्रि नजिकिँदै जाँदा इन्टरनेटमा धेरैले खोज्ने शब्द हो ताण्डव। ताण्डव स्तोत्रम् र ताण्डव नृत्यबारे धेरैले जान्न खोजेको पाइन्छ। ताण्डव के हो त?

    थप जानकारी
    next
  7. Video content

    Video caption: शिवरात्रिः महिला नागा साधु भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन'

    शिवरात्रिः महिला नागा साधु भन्छिन्, 'परमात्मा र प्रेमको कुनै रङ्गरूप हुँदैन'

  8. कमल परियार

    बीबीसी न्यूज नेपाली

    पशुपतिनाथको मन्दिर

    मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएकोले अहिले जलहरी जिर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर नपर्ने पुरातत्त्व विभागको भनाइ छ।

    थप जानकारी
    next
  9. विमला चौधरी

    बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

    कव्वाली सुन्न जम्मा भएका मानिसहरू

    हिन्दू र मुस्लिम लगायत अन्य धर्मावलम्बी पनि हरेक वर्ष सरस्वती पूजाको दिन पारेर मेलामा सहभागी हुन्छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: पशुपतिनाथमा एक अर्बको सुनको जलहरी किन विवादमा

    संस्कृतिविद् नरोत्तम वैद्य भन्छन्- ‘सुनको जलहरी कानुन, धर्मसंस्कृति र परम्परा विपरित छ’