बराक ओबामा

  1. ओबामा केयर

    डेमोक्र्याट्हरूले ओबामाकेयर भनिने कानुनलाई पछिल्लो पटक दिइएको चुनौती अस्वीकृत गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन्।

    थप जानकारी
    next
  2. श्रुति मेनन

    बीबीसी रियालिटी चेक

    ओबामा

    के अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामले भारतीय प्रधानमन्त्रीसँगको भेटप्रति पश्चाताप गरेको कुरा साँचो हो?

    थप जानकारी
    next
  3. ओबामा

    अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले बीबीसीसँग कुराकानी गर्दै अमेरिका अहिले निकै विभाजित रहेको र त्यो सजिलै अन्त्य नहुने बताएका छन्।

    थप जानकारी
    next
  4. ओबामा

    सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन राष्ट्रपतीय निर्वाचनमा स्पष्ट रूपमा विजयी भएको बताएका छन्।

    थप जानकारी
    next
  5. मिसेल ओबामा

    अमेरिकाकी भूतपूर्व प्रथम महिला मिशेल ओबामाले कोरोनाभाइरस महामारी, जातीय विभेद अनि ट्रम्प प्रशासनका कारण आफू उद्विग्न हुने गरेको बताएकी छन्।

    थप जानकारी
    next
  6. बाराक ओबामा र डोनल्ड ट्रम्प

    अमेरिकी पूर्वराष्ट्रपतिले सरकारका प्रमुख अधिकारीहरू कोरोनाभाइरसको विषयमा जिम्मेवारी लिए जस्तो पनि नगरेको बताएका छन्।

    थप जानकारी
    next
  7. ओबामा

    अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाले एक विरल सन्देश दिँदै आफ्नै देशका नेताहरूका अभिव्यक्तिलाई लिएर अमेरिकीहरूलाई सजग बनाएका छन्। उनले त्यसको कारण के दिएका छन्?

    थप जानकारी
    next