कृत्रिम बुद्धिमत्ता

  1. Video content

    Video caption: आई‍-दाः संसारकै 'प्रथम रोबट कलाकार'

    आर्टिफिशल इन्टेलिजन्स अर्थात् एआईको एल्गरिदम प्रयोग गरेर निर्माण गरिएको यो यन्त्रमानवलाई संसारकै प्रथम रोबट कलाकार मानिएको छ।

  2. Video content

    Video caption: एआईः गायकको मृत्यु भएको २४ वर्षपछि उनकै 'स्वरमा गीत रेकर्ड'
  3. अध्ययनहरूले के देखाएका छन् भने मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा छैन

    म्याउँ बिरालैपिच्छे फरक हुने अध्ययनहरूले देखाएका छन्। अब बिरालाको म्याउँलाई पनि तपाईँकै भाषामा अनुवाद गरेर बुझाउने एप आएको छ। त्यसमा के-के विशेषता छन् ?

    थप जानकारी
    next
  4. अनुसन्धान

    वैज्ञानिकहरूले आर्टिफिशल इन्टेलिजन्सको सहायताले एउटा शक्तिशाली एन्टीबायोटिक औषधि पत्ता लगाइएको बताएका छन्।

    थप जानकारी
    next
  5. क्यान्सर

    विज्ञहरूलाई बिरामीको रोगसम्बन्धी विवरण थाहा हुन्छ। तर एआईलाई म्यामग्राम अर्थात् स्तनको एक्स-‍रे मात्र उपलब्ध गराइएको थियो।

    थप जानकारी
    next