संयुक्त राज्य अमेरिका

  1. चिनियाँ सेना

    चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेका विवरणलाई लिएर अमेरिकामा चिन्ता बढेको थियो।

    थप जानकारी
    next
  2. जालमाई

    अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्।

    थप जानकारी
    next
  3. अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेल

    रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए।

    थप जानकारी
    next
  4. luna

    आजभन्दा ६० वर्षअघि अमेरिकी गुप्तचरहरूले रुसको लूना नामक अन्तरिक्षयान एक दिनका लागि अपहरण गरेर त्यसबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गरेका थिए।

    थप जानकारी
    next
  5. Cathedral ruins in Port-au-Prince

    हेइटीमा एउटा सशस्त्र गिरोहले महिला, पुरुष र बालबालिका सहित कम्तीमा १५ जना अमेरिकी धर्म प्रचारकको समूहलाई बन्धक बनाएको विवरणहरू आएका छन्।

    थप जानकारी
    next
  6. काबुलमा भएको आक्रमण लगत्तैको दृष्य

    अमेरिकाले ‘गल्तीवस’ ड्रोन हमलामा मारिएका दश जनाका आफन्तलाई क्षतिपूर्ति प्रस्ताव गरेको छ।

    थप जानकारी
    next
  7. बिल क्लिन्टन

    सङ्क्रमणपछि अस्पतालमा भर्ना गरिएका पूर्वराष्ट्रपति बिल क्लिन्टनको अवस्थामा सुधार आइरहेको उनका प्रवक्ताले बताएका छन्।

    थप जानकारी
    next
  8. पेस्तोल

    गुन्डा नाइके अल कुपोनले प्रयोग गरेका सरसामान यसै सप्ताहान्त क्यालिफोर्नियामा भएको एउटा लिलाम बढाबढमा विक्री गरिएको हो।

    थप जानकारी
    next
  9. तालिबानका कार्याकारी विदेशमन्त्री

    सहायताबाहेक अमेरिकी नागरिकको सुरक्षित बहिर्गमन र चरमपन्थी समूहहरूको नियन्त्रणका विषयमा पनि वार्तामा छलफल भएको बताइएको छ।

    थप जानकारी
    next
  10. आप्रवासी

    कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउन रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

    थप जानकारी
    next