संयुक्त अरब इमिरेट्स

  1. सहेर बलोच

    बीबीसी उर्दू, पास्नी

    हुबारा चरा

    कतिपयले यौन उत्तेजना बढाउने ठान्ने हुबारा बस्टार्ड अर्थात् मोती चराको सिकारसम्बन्धी रोचक कहानी।

    थप जानकारी
    next
  2. बीबीसी पानोरामा

    रिपोर्टिङ टीम

    राजकुमारी लतिफा

    बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडिओमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै फर्काएर पुन: नजरबन्द गरिएको स्थान पुर्‍याइएको बताएकी छन्।

    थप जानकारी
    next
  3. यूएईको अन्तरिक्ष यानले पठाएको मङ्गल ग्रहको पहिलो तस्बिरमा ज्वालामुखीहरू देखिन्छ

    होप यानलाई मङ्गल ग्रहको मौसम अध्ययन गर्न बाहिरी कक्षमा राखिएको छ।

    थप जानकारी
    next
  4. मङ्गल ग्रह

    संयुक्त अरब एमिरेट्स, चीन र संयुक्त राज्य अमेरिकाबाट लगभग एउटै समयमा मङ्गल ग्रहमा अन्तरिक्ष अभियानको थालनी भइरहेको छ। खासमा वैज्ञानिकहरूले के पत्ता लगाउन चाहिरहेका छन्?

    थप जानकारी
    next
  5. Health workers wearing protective gear wait for incoming travellers to arrive

    कोरोनाभाइरस सङ्क्रमण नभएको देखिने प्रमाणपत्र बनाउने क्रम अफगानिस्तानसहित विश्वका विभिन्न देशमा देखिएको छ।

    थप जानकारी
    next
  6. जेरेमी बोवेन

    बीबीसी मध्यपूर्व सम्पादक

    इजरेली

    खाडी मुलुकहरूले व्यापारका लागि अवसर देखेका छन् भने इजरेलले एक्लिएको अवस्थालाई कम गरेको बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनको ठम्याइ छ।

    थप जानकारी
    next
  7. सम्झौता समारोह

    सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।

    थप जानकारी
    next
  8. इजरेल र यूएई

    सन् १९४८ मा इजरेलले स्वतन्त्रता घोषणा गरेयताको यो तेस्रो इजरेल-अरब सम्झौता हो। यसअघि इजरेलसँग इजिप्ट र जोर्डनले सोही प्रकृतिको सम्झौता गरिसकेका छन्।

    थप जानकारी
    next
  9. होप बन्न ६ वर्ष लागेको थियो

    यूएईले मङ्गल ग्रहका लागि एउटा भूउपग्रह पठाएको छ। 'होप' नामको उक्त स्याटलाइटले मङ्गल ग्रहको मौसम र जलवायुको अध्ययन गर्ने बताइएको छ।

    थप जानकारी
    next
  10. सुन

    दक्षिण भारतको केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलो भन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भेटिएको थियो।

    थप जानकारी
    next