व्यापार व्यवसाय

  1. Video content

    Video caption: फूल कृषक तथा व्यवसायी भन्छन्, 'भारतबाट आयात नरोकेसम्म आत्मनिर्भर बन्न सकिँदैन'

    नेपालमा फूलको उत्पादन बढे पनि आत्मनिर्भर बन्न नसकिएको कृषक तथा व्यवसायीले बताएका छन्।

  2. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    रकम

    बेलाबेलामा ब्याङ्किङ प्रणालीमा उत्पन्न हुने तरलता अभावको समस्या खासमा के हो?

    थप जानकारी
    next
  3. Video content

    Video caption: दशैँ बजार अनुगमन: 'महामारीका कारण म्याद गुज्रेका गुणस्तरहीन सामाग्रीप्रति सचेत रहनुहोस्'

    चाडवाड लक्षित बजार अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताका गुनासाबारे विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाइको भनाइ यस्तो छ।

  4. सन दावू

    चीनमा सन् २००९ मा अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा अर्बपति सन दावू पनि पर्छन्।

    थप जानकारी
    next
  5. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    बजेट

    महामारीले थलिएको भन्दै व्यवसायीहरूले कर तिर्न सहजीकरण गर्न अनि कुनै जरिवाना नलगाउन सरकारलाई अनुरोध गरेका छन्।

    थप जानकारी
    next
  6. Amazon delivery vehicles in Miami

    अनलाइनको विशाल विक्रेता अमेजनले उसका चालकहरू बेलाबखत प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य नभएको बताएको थियो।

    थप जानकारी
    next
  7. Video content

    Video caption: लकडाउनका बेला एघार थरीका चटपटे बनाउने र घर घरमा बारवीक्यु पुर्‍याएर उद्यमी बनेका युवाहरू।

    लकडाउनका बेला एघार थरीका चटपटे बनाउने र घर घरमा बारवीक्यु पुर्‍याइदिने उपाय लगाई उद्यमी बनेका छन् यी युवाहरू।

  8. इलोन मस्क

    विश्वकै सर्वाधिक धनीको उपाधि पाएका इलोन मस्कले एक महिनामै उक्त उपाधि गुमाउन पुगेका छन्। त्यसको कारण के हो?

    थप जानकारी
    next
  9. कोरोनाभाइरस महामारीसँग जुझ्नै विषयमा साबुनको महत्त्व बारे थाहा पाउन साथ इनोसेन्टले साबुनको मूल्य घटाए

    आफ्नो सानो व्यवसाय झन्डै दुई लाख जनसङ्ख्या रहेको केन्यास्थित शिविरमा कोभिड-१९ महामारीविरुद्ध लड्ने विषयमा निकै सहयोगी हुनेछ भन्ने इनोसेन्टलाई हेक्का थिएन।

    थप जानकारी
    next
  10. रिलायंस

    दुई ठूला धनाढ्य व्यापारीहरूको स्वामित्वमा भएका एमजन र रिलायंस कम्पनीहरू किन भारतको अदालतमा एकअर्काविरुद्ध मुद्दा गर्दैछन्?

    थप जानकारी
    next