गुगल

  1. गुगल

    गुगलले आफ्नो चेतावनी कार्यान्वयन गरेमा उसका अरू एपहरू प्रभावित हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट हुन सकेको छैन।

    थप जानकारी
    next
  2. प्रमुखहरू

    पाँच घण्टा लामो संसदीय सुनुवाइमा विश्वका चार ठूला प्रविधि कम्पनीका प्रमुखहरूले आफ्ना कम्पनीविरुद्ध लगाइएका आरोपहरूबारे जबाफ दिएका छन्।

    थप जानकारी
    next
  3. जो टाइडी

    साइवर सुरक्षा मामिला संवाददाता

    गुगलको लोगो

    प्रविधि कम्पनी गुगलका लागि कोरोनाभाइरस अहिलेसम्मकै ठूलो फिशिङ्ग जोडिएको विषय बनेको छ जसले गर्दा उसले अहिले दैनिक एक करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरहेको जनाएको छ।

    थप जानकारी
    next
  4. ल्यारी पेज र सेर्गेई ब्रिन

    इन्टरनेटको एउटा ठूलो र प्रभावशाली कम्पनी गुगलका सहसंस्थापकहरूले आफूहरू गुगलको मातृ कम्पनीको कार्यकारी भूमिकाबाट बाहिरिन लागेको घोषणा गरेका छन्।

    थप जानकारी
    next
  5. एन्ड्रोइड स्मार्टफोन गुगल

    सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ देखि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम आफूले दिएको गुगलले बताएको छ।

    थप जानकारी
    next
  6. सामाजिक सञ्जाल

    अमेरिकाको आप्रवासन हेर्ने सरकारी निकायले शरण खोज्ने आप्रवासीहरूले सामाजिक सञ्जालमा लेखेको कुराको अन्लाइन अनुवाद गरेर परीक्षण गर्ने गरेको प्रमाण भेटिएको छ।

    थप जानकारी
    next
  7. गुगल

    युरोपेली सङ्घ ईयूको सर्वोच्च अदालतले प्रविधि कम्पनी गुगलले इन्टरनेट अभिलेख मेट्ने अधिकार विश्वभरि बाध्यात्मक रूपमा लागु गर्न नपर्ने फैसला गरेको छ।

    थप जानकारी
    next
  8. विलियम मोल्ड

    २२ वर्षअघि फ्लोरिडाको एउटा नाइट क्लबबाट बाहिरिएका विलियम मोल्ड आश्चर्यजनक रूपमा गायब भएका थिए।

    थप जानकारी
    next
  9. मार्क वार्ड

    प्रविधि सम्वाददाता, बीबीसी

    गुगल

    किन तपाईँले इन्टरनेटमा गर्ने खोजी कार्यमा गुगलको प्रयोग अब कमभन्दा कम हुन्छ? गुगललाई के-केले पछि पार्दैछन्?

    थप जानकारी
    next