हलिउड

  1. ओस्कर

    श्वेत र पुरुषको दबदबा रहेको भन्दै वर्षौँदेखि आलोचना हुँदै आएको अस्कर्स अवार्ड्सको मनोनयनमा यस पटक निकै विविधता देखिएको छ। तर के त्यो विविधता विजेता सूचीमा पनि प्रतिबिम्बित होला?

    थप जानकारी
    next
  2. भिडिओ सप्ताहान्तमा सार्वजनिक गरिएको थियो

    भिडिओमा प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा रहेको एउटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरिएको नक्कल देखाइएको छ।

    थप जानकारी
    next
  3. हीथर चेन, केभिन पोनाया र मायुरी मेई लिन

    बीबीसी न्यूज

    झो लू, नजिब रजाक र रोज्मा

    यो आर्थिक हिनामिनासम्बन्धी विश्वकै सबैभन्दा ठूलो काण्डमध्ये एउटा हो। मलेशियाली नागरिकहरूका लागि सञ्चित अर्बौँ डलर कसरी अपचलन भयो त?

    थप जानकारी
    next
  4. कोन्टेजन

    सन् २०११ मा सर्वजनिक भएको चलचित्र 'कन्टेजन' चीनमा कोरोनाभाइरस महामारी फैलिएपछि ह्यारी पोटरपछाडिको स्थानमा पुग्न सफल भएको छ।

    थप जानकारी
    next
  5. प्यारासाइटका निर्देशक

    दक्षिण कोरियाली चलचित्र प्यारासाइट ९२ वर्षको ओस्कर्सको इतिहासमा उत्कृष्ट चलचित्रको पुरस्कार जित्ने पहिलो गैरअङ्ग्रेजी भाषाको चलचित्र हो।

    थप जानकारी
    next
  6. हार्भी

    हलिउडका चर्चित चलचित्र निर्माता हार्भी वाइन्स्टिनविरुद्ध बलात्कार र यौन दुर्व्यवहारका अलग-अलग मुद्दाको सुनुवाइ अर्को महिना अघि बढ्न लाग्दा पछिल्लो विवरण आएको हो।

    थप जानकारी
    next
  7. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    हलिउड

    अमेरिकाको डिज्नी स्टुडियोमा १७ वर्ष काम गरेर नेपाल फर्किएका किरण जोशीले झन्डै ९० वटा हलिउड चलचित्र र डेढ सयवटा टेलिभिजन कार्यक्रममा एनिमेशनको गरेका छन्। के छ उनको अबको योजना?

    थप जानकारी
    next
  8. द रक

    सतचालीस वर्षीय रेस्लिङ स्टार एवं हलिउड अभिनेता 'द रक' ले इन्स्टाग्राममा आफ्नो विवाहको घोषणा गरेका थिए।

    थप जानकारी
    next
  9. एभेन्जर्स: इन्डगेम अवतार

    एक दशकपछि अवतारले कायम गरेको सर्वाधिक कमाउने चलचित्रको कीर्तिमान एभेन्जर्स: इन्डगेमले तोड्ने भएको छ।

    थप जानकारी
    next