मानवीय सहायता

  1. Video content

    Video caption: किसान भन्छन्, 'डाक्टरलाई म बाँचुन्जेल दूध खुवाउँछु'

    कृषकको समस्याबारेमा जानकारी पाएपछि प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीले उनको दुईलाख ऋण तिरिदिए।

  2. स्वामीनाथन नटराजन र मोअज्जेम हुसैन

    बीबीसी विश्व सेवा

    रोहिन्ज्या

    सुखद भविष्यको सपनाले एउटा डुङ्गामा तैरिएर समुद्रमा दुई महिनासम्म बन्दीजस्तो बनेकी एक शरणार्थी महिलाले त्यो यात्रामा कस्ता दुखद घटनाहरू देखिन्?

    थप जानकारी
    next
  3. सिरिया

    ९ वर्षदेखि लडाइ भइरहेको सिरियामा लाखौ बालबालिकाहरूको अवस्था थप दयनीय भएको राष्ट्रसङ्घीय एउटा प्रतिवेदनले जनाएको छ।

    थप जानकारी
    next
  4. सन् २०१७ मा गरिएको सैन्य कारबाहीमा हजारौँ रोहिन्ज्याहरू मारिनुका साथै सात लाखभन्दा बढि देश छाडेर छिमेकी बाङ्लादेश पुगेका थिए।

    एक सय ९३ सदस्य मध्ये एक सय ३४ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए। नौ देशले विपक्षमा मतदान गरे भने नेपाल सहित २८ देशहरू भने मतदानका बेला तटस्थ रहे।

    थप जानकारी
    next
  5. प्रदीप बस्याल

    बीबीसी नेपाली सेवा

    लिबिया हमला

    इटली प्रवेश गर्ने भन्दै लिबिया पुर्‍याइएका लमजुङका सन्तोष श्रेष्ठ बुधवार आप्रवासीहरूलाई राखिएको एउटा थुनुवा केन्द्रमा हवाई हमला हुँदा मारिनेमध्ये थिए। किन नेपालीहरू द्वन्द्वग्रस्त लिबिया पुग्छन्?

    थप जानकारी
    next