कम्प्युटिङ

  1. Video content

    Video caption: क्वान्टम कम्प्युटिङ के हो?

    क्वान्टम कम्प्युटिङ प्रविधि विकास हुँदा कम्प्युटरले गर्ने काममा ठूलो फड्को मार्ने बताइएको छ। के हो त क्वान्टम कम्प्युटिङ?

  2. Video content

    Video caption: साइबर अपराध: र्‍यान्समवेअर भनेको के हो?

    र्‍यान्समवेअर प्रयोग गरेर कम्प्युटर प्रणालीमा प्रवेश गरी त्यसका महत्त्वपूर्ण फाइलहरू नचल्ने बनाएर पैसा दिए मात्रै प्रणाली चल्ने बनाइदिने विवरणहरू आएका छन्। के हो त र्‍यान्समवेअर?

  3. भिडिओ गेम खेल्दै एक किशोर

    कोरोनाभाइरस महामारीका कारण लकडाउन लगाइएकाले मानिसहरू अझै इन्टरनेट दुर्व्यसनमा परेको विज्ञहरूको भनाइ छ।

    थप जानकारी
    next
  4. कम्प्युटर गेम खेल्दै एक युवती

    सित्तैमा डाउनलोड गर्न मिल्ने त्यस्ता गेमहरूलाई बिगारेर त्यसमा क्य्राकनोश भनिने क्रिप्टोकरेन्सी माइनिङ गर्ने कोड राखिएको र ती गेमहरू डाउनलोड भएपछि त्यसले थाहा नपाउने गरी काम डिजिटल मुद्रा उत्पादन गर्न थाल्ने बताइएको छ।

    थप जानकारी
    next
  5. Image shows a model of the device

    ग्रीसमा सन् १९०१ मा फेला परेदेखि नै यो दुई शताब्दी पुरानो यन्त्रले वैज्ञानिकहरूलाई रनभुल्लमा पारेको थियो।

    थप जानकारी
    next
  6. जोसेफ डिन

    गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌का अनुसार जोसेफ डिन सबैभन्दा कम उमेरमा व्यावसायिक कम्प्युटर खेलको खेलाडी बन्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।

    थप जानकारी
    next
  7. बिटक्वाइन

    क्रिप्टोकरेन्सी भनिने विद्युतीय मुद्राको मूल्य मात्रै माथि गएको होइन, यसको ऊर्जा खपत पनि उत्तिकै बढेको छ। यसले पार्ने वातावरणीय असरबारे आवाज उठ्न थालेका छन्।

    थप जानकारी
    next
  8. जो टिडी

    साइबर-सुरक्षा संवाददाता, बीबीसी विश्व सेवा

    कोरोनाभाइरस

    विश्भरि कोभिड-१९ महामारी फैलिएको बेला केही ह्याकरहरू कम्प्युटरबाट मानिसका व्यक्तिगत विवरणहरू चोर्न उद्यत छन्। तिनले इन्टर्नेटमार्फत् चलाएका पाँचवटा ठूला फिशिङ स्क्यामबाट कसरी जोगिने?

    थप जानकारी
    next
  9. जेसी किन्सर विश्वका ठूलाठूला कम्पनीका सफ्टवेअरमा भएका हुनसक्ने खराबी र कमजोरी पत्ता लगाएर पैसा कमाउँछिन्

    'नैतिकवान् ह्याकर'हरूले वर्षको झन्डै चार करोड रुपैयाँ कमाउँछन्। खराब ह्याकरहरूले कुनै सफ्टवेअरमा भएका कमजोरी पत्ता लगाउनुअगावै उनीहरूले पत्ता लगाइदिन्छन्। यो रोचक विधा र सुरक्षित इन्टरनेट निर्माणमा यिनले सामना गर्ने चुनौतीबारे पढ्नुहोस्।

    थप जानकारी
    next
  10. ल्यारी पेज र सेर्गेई ब्रिन

    इन्टरनेटको एउटा ठूलो र प्रभावशाली कम्पनी गुगलका सहसंस्थापकहरूले आफूहरू गुगलको मातृ कम्पनीको कार्यकारी भूमिकाबाट बाहिरिन लागेको घोषणा गरेका छन्।

    थप जानकारी
    next