फोटोग्राफी

  1. Millenium Bridge

    कोरोनाभाइरस सङ्क्रमण विश्वभरि फैलिएपछि पहिला व्यस्त रहने सहर र सडकहरू हिजोआज सुनसान देखिन थालेका छन्।

    थप जानकारी
    next
  2. वर्षको उत्कृष्ट तस्बिर घोषित अन्टार्टिकामा एउटा आइसवर्ग वरपर रहेका सिलहरूको यो तस्बिर ग्रेग लेकोयोरले खिचेका हुन्

    सन् २०२० को अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा पुरस्कृत तस्बिरहरू।

    थप जानकारी
    next
  3. शिवरात्रि

    महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ भक्तजन, साधुसन्त र अन्य मानिसको चहलपहल देखिएको छ।

    थप जानकारी
    next
  4. जोनाथन एमोस

    बीबीसी विज्ञान संवाददाता

    Squabbling mice

    लन्डनको भूमिगत रेल स्टेशनमा खानेकुराको सानो टुक्राका लागि झगडा गरिरहेका मुसाहरूको तस्बिरलाई सबैभन्दा धेरैले मन पराएका छन्।

    थप जानकारी
    next
  5. Fish by Pedro Luis Ajuriaguerra Saiz

    संसारका विभिन्न स्थानमा निर्माण गरिएका कलात्मक भवन तथा अन्य संरचनाका तस्बिर

    थप जानकारी
    next
  6. स्कन्द गौतम

    भक्तपुरमा जात्राका मेलामा नेपालको फोटोपत्रकार स्कन्द गौतमले खिचेको तस्बिर संसारभर प्रख्यात एडोबीको प्रिमियर प्रोमा प्रयोग गरिएको छ। कसरी त्यो तस्बिर त्यहाँ पुग्यो?

    थप जानकारी
    next
  7. सौराहामा आयोजित हात्तीको सौन्दर्य प्रतियोगिताका लागि एउटा हात्ती सिँगारिँदै। चितवन राष्ट्रिय निकुञ्जनजिकै प्रत्येक वर्ष आयोजना हुने हात्ती महोत्सवमा हात्ती पोलो पनि समावेश हुन्छ।

    इन्डोनेशियाको बाढीदेखि इरानमा आयोजित अमेरिकाविरोधी र्‍यालीसम्म गत साता खिचिएका केही तस्बिर।

    थप जानकारी
    next
  8. कोलम्बिया

    सन् २०१९ मा संसारभरि फोटोपत्रकारहरूले खिचेका केही उत्कृष्ट तस्बिरहरू।

    थप जानकारी
    next
  9. पुटिन

    पहिला केजीबीका लागि काम गरेका पूर्वजासुस भ्लादिमिर पुटिन सन् १९९९ मा रुसी सत्ताको नेतृत्वमा पुगे। उनी २० वर्ष शक्तिमा हुँदाका २० प्रतिनिधिमूलक तस्बिर यस्ता छन्।

    थप जानकारी
    next
  10. प्राइड परेड

    अक्टोबर २५ देखि ३१ सम्म खिचिएका अफ्रिका महादेशसँग सम्बन्धित केही उत्कृष्ट तस्बिरहरू

    थप जानकारी
    next