चिकित्सासम्बन्धी अनुसन्धान

  1. Video content

    Video caption: कसरी बन्यो भाइरसविरुद्ध पहिलो खोप
  2. Video content

    Video caption: कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
  3. खोप

    यूकेमा छ लाखभन्दा बढी मानिसमा खोप लिएको आठ दिनपछि देखा परेका लक्षणहरूको अध्ययन गरिएको हो।

    थप जानकारी
    next
  4. संजीव गिरी

    बीबीसी न्यूज नेपाली

    अक्सिजन सिलिन्डर

    कोरोनाभाइरस सङ्क्रमण भएका केही मानिसको शरीरमा अक्सिजनको मात्रा घट्न सक्ने भएकाले निगरानी र निश्चित उपचार आवश्यक पर्ने चिकित्सकहरूको भनाइ छ। यसबारे थाहा पाउनैपर्ने कुरा यहाँ प्रस्तुत गरिएको छ।

    थप जानकारी
    next
  5. परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट औलो रोग मानिसमा सर्छ।

    खोप विकासकर्ताहरूले प्रारम्भिक परीक्षणहरूमा औलोविरुद्ध प्रभावकारी खोप पत्ता लागेको देखिएको र अब यसको परीक्षण चार अफ्रिकी देशमा गरिने बताएका छन्।

    थप जानकारी
    next
  6. गन्ध

    कोभिड-१९ लागेका पाँचमध्ये एक व्यक्तिले सङ्क्रमणबाट मुक्त भएको दुई महिनापछि पनि गन्ध नफर्किएको बताउने गरेको पाइएको छ।

    थप जानकारी
    next
  7. बिरामीको जाँच

    दोस्रो पटक सङ्क्रमण हुँदा शरीरको प्रतिरक्षा प्रणालीले कसरी कोरोनाभाइरसको सामना गर्छ त्यो जान्न वैज्ञानिकहरूले स्वयंसेवकहरूमा अनुसन्धान गर्न लागेका हुन्।

    थप जानकारी
    next
  8. जेम्स ग्यालहर

    स्वास्थ्य तथा विज्ञान संवाददाता

    कोरोनाभाइरस र नाकको चित्र

    मानवकोषमा सङ्क्रमण गर्न प्रतिस्पर्धा हुँदा रुघा लगाउने भाइरसले कोरोनाभाइरसलाई पराजित गर्न सक्ने देखिएको छ। यसबाट के हुन्छ?

    थप जानकारी
    next
  9. भिटामिन डि

    कोरोनाभाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ को उपचारमा भिटामिन 'डी' को मात्रा उपयोगी हुनसक्छ कि भन्ने चर्चाका माझ यूकेमा विज्ञहरूले थप प्रमाण आवश्यक रहेको राय दिएका छन्।

    थप जानकारी
    next
  10. Video content

    Video caption: अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन्

    अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति जोसेफ डिमिओ फेरि सामान्य जीवनमा फर्कने क्रममा छन्।