कानुन

  1. डच प्रधानमन्त्री मार्क रुट

    जनताको प्रतिनिधिको जिम्मेवारी निर्वाह र व्यक्तिगत सुरक्षा आवश्यकताबीच किन निरन्तर द्वन्द्व हुन्छ?

    थप जानकारी
    next
  2. बिहेका बेला सूरज कुमार (बीचमा) र उनकी श्रीमती उत्तरा

    पहिलो सर्पदंशबाट बिसेक भइरहेकी श्रीमती उत्तरालाई श्रीमान्‌ सूरज कुमारले दोस्रो पटक गोमन सर्पले डसाएका थिए।

    थप जानकारी
    next
  3. नर्वे

    त्यो आतङ्कवादी कार्य भए वा नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बिदा हुन लागेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले बताएकी छन्।

    थप जानकारी
    next
  4. आफ्ना बुवा एवम् वर्तमान डच राजासँग युवराज्ञी अमालिआ

    समलिङ्गी बिहे गरेका राजा वा रानीले धर्मपुत्रपुत्री पालेमा अथवा दाताबाट शुक्रकीट वा अण्डा लिएर बच्चा जन्माएको खण्डमा चाहिँ उत्तराधिकारीबारे के हुन्छ भन्नेबारे स्पष्ट छैन।

    थप जानकारी
    next
  5. दशैँ

    दशैँको चहलपहल शुरू हुने नवरथादेखि विशेष सुरक्षा कार्ययोजना लागु गरिएको नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बीबीसीलाई बताएका छन्।

    थप जानकारी
    next
  6. सुरक्षाकर्मी

    भारतप्रशासित पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ।

    थप जानकारी
    next
  7. माधव नेपाल

    बुटवल

    झडप

    रुपन्देही जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको छ।

    थप जानकारी
    next
  8. गनी अन्सारी

    बीबीसी न्यूज नेपाली

    सर्वोच्च अदालत

    कान्तिपुर दैनिक पत्रिका तथा डा. गोविन्द केसीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सुनाइएको फैसलाको पूर्णपाठ अदालतले मङ्गलवार सार्वजनिक गरेसँगै त्यसबारे निकै चर्चा भइरहेको छ। फैसलाबारे विज्ञ के भन्छन्?

    थप जानकारी
    next
  9. ब्रिटनी स्पियर्सको संरक्षक उनको पिता (देब्रे) छन्

    न्यायाधीश ब्रेन्डा पेनीले बुधवार जेमी स्पियर्सलाई संरक्षकत्वबाट हटाउँदै ब्रिट्नी स्पियर्सको आर्थिक कारोबार उनकै वकिलहरूले नियुक्त गर्ने लेखापालले हेर्ने गरी निर्णय गरेकी हुन्।

    थप जानकारी
    next
  10. कानुन मन्त्रालय

    विगतमा अध्यादेश फिर्ता लिँदा सरकारले सँगसँगै पुरानो ऐनको व्यवस्था जगाउने अभ्यास गरेको भए पनि यस पटक भने सरकारले पुरानो ऐन जगाएको छैन।

    थप जानकारी
    next