प्रदूषण, जथाभावी रूपमा माछा मार्ने चलन र नदीहरूमा बाँध बनाउँदा यस्ता माछाको सङ्ख्यामा कमी आइरहेको छ।
थप जानकारीहेलेन ब्रिग्स
बीबीसी वातावरण संवाददाता
हेलेन ब्रिग्स
बीबीसी वातावरण संवाददाता
निकुञ्जका वार्डेन अणनाथ बरालका अनुसार तीनवटा कोठामा राखिएका कैयन् आखेटोपहार सडेगलेका कारण सग्लो नरहेको बताएका छन्।
प्रकाश पन्त
बीबीसी न्यूज नेपाली
चितवन राष्ट्रिय निकुञ्ज घडियाल प्रजनन केन्द्रका सहायक वार्डन वेदप्रसाद खड्काले बेलैमा बढ्दो नदी प्रदूषण नियन्त्रण गर्न नसके घडियाल संरक्षण गर्न नसकिने चिन्ता व्यक्त गरेका छन्।
प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य हासिल गर्न नेपालले के कस्ता काम गर्दै आएको छ?