संरक्षण (प्राकृतिक विश्व)

  1. Video content

    Video caption: अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा

    अस्ट्रेलियाको क्रिसमस आइल्यान्डमा लाखौँ गङ्गटाहरू बर्सेनि अण्डा पार्नका लागि जङ्गलबाट समुद्री तटमा बसाइँ सर्छन्।

  2. सूँड चुँडिएको हात्ती

    इन्डोनेशियामा स्थानीय बासिन्दाले उद्धार गरेको दुई दिनपछि घाइते छावाको मृत्यु भएको हो।

    थप जानकारी
    next
  3. लामो पुच्छर भएको चमेरो

    कैयौँले चमेरो वर्ष चमेरो बनेकोमा खुसी प्रकट गरेका छन् भने कतिले 'तमासा' गरिएको भन्दै आलोचना पनि गरेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: अनुहार सुन्निएपछि एक टन तौल भएको गैँडाको सीटी स्क्यान

    एक टन तौल भएको भीमकाय गैँडाको अनुहार सुन्निएको देखिएपछि रोगको निदान गर्न पशुचिकित्सकहरूले सीटी स्क्यान गर्न लगेका थिए।

  5. केन्यामा नोर्दर्न ह्वाइट प्रजातिको पोथी गैँडा

    बायोरेस्क्यू नामक वैज्ञानिक समूहका अनुसार नाजिनबाट थप डिम्ब सङ्कलन नगर्ने निर्णय गर्नुअघि विभिन्न जोखिम आकलन गरिएको थियो।

    थप जानकारी
    next
  6. Video content

    Video caption: अलपत्र २७२ केजीको कछुवाको उद्धार

    अमेरिकाको स्थानीय नदी किनारमा फेला परेको २७२ किलो तौलको विशाल कछुवालाई एटलान्टिक महासागरमा छोडिएको छ।

  7. विमला चौधरी

    नेपालगन्ज

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ

    मानव र वन्यजन्तुको द्वन्द्वका कारण बाँके र बर्दियामा राष्ट्रिय निकुञ्ज छेउछाउका बासिन्दाले ढुक्क भएर चाडवाड मनाउन नपाएको बताएका छन्।

    थप जानकारी
    next
  8. Video content

    Video caption: अब कहिल्यै नदेखिने चरा, माछा र अन्य जीवहरू

    अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरू लोप भएको घोषणा गरेको छ।

  9. संरक्षणकर्ताहरूका अनुसार अफ्रिकी पेन्ग्विन लोप हुने उच्च जोखिममा छ

    शवपरीक्षण गर्दा मौरीले ६३ वटा पेन्ग्विनलाई आँखावरिपरि टोकेको पुष्टि भएको बताइएको छ।

    थप जानकारी
    next
  10. Video content

    Video caption: कराची

    कराची