ज्येष्ठ नागरिक

  1. Video content

    Video caption: यी रुसी हजुरआमा फोहोरबाट कला बनाउँछिन्

    रुसमा एउटी वृद्धाले फालिएका बोतलका बिर्कोबाट कलात्मक आकृतिहरू बनाउने गरेकी छन्।

  2. Video content

    Video caption: पतिको उपचारको लागि खाली खुट्टा दौड जित्ने हजुरआमा

    उमेरले ७० वर्ष पुग्न लाग्दा खाली खुट्टाले दौड प्रतियोगिता जित्ने एक भारतीय हजुरआमाको कथामा चलचित्र पनि बनेको छ।

  3. माधव नेपाल

    बीबीसी न्यूज नेपाली

    धानखोला

    कैयौँ नेपालीहरूको प्रिय खाना लोकल कुखुराको झोल र लोकल चामलको भातका लागि ख्याति कमाउँदै गएको धानखोला पूर्व पश्चिम राजमार्ग बनाउन तराई झरेका मजदुरले बसाएको बस्ती हो।

    थप जानकारी
    next
  4. शादाब नाज्मी

    बीबीसी न्यूज, दिल्ली

    इन्टरनेट सेवा बन्द गरिएको सन्देश मोबाइलको स्क्रीनमा

    भारतले विभिन्न स्थानमा र विभिन्न समयमा यो वर्ष ९३ पटक इन्टरनेट सेवा बन्द गर्‍यो। गत अगस्ट ४ देखि कश्मीरमा भइरहेको बन्द अझै चलिरहेको छ।

    थप जानकारी
    next
  5. Workers walking in an office

    अधबैँसे उमेरमा हिँडाइको गतिले मानिसको मस्तिष्क र शरीरमा बुढ्यौली कति चाँडो आउन लागेको छ त्यसको सङ्केत गर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।

    थप जानकारी
    next
  6. तुइन

    विसं २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले आफ्नो पहिलो निर्णयका रूपमा दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो।

    थप जानकारी
    next
  7. Video content

    Video caption: बिर्सने रोग लागेका मानिसका लागि निर्मित नमुना घर

    बिर्सने रोग अर्थात् डिमेन्श भएका मानिसहरूका लागि लक्षित गरी बनाइएको यस किसिमको घरले कसरी उनीहरूलाई फाइदा पुग्न सक्छ?

  8. Video content

    Video caption: मानिस जस्तै काम गर्ने जापानी रोबोटहरू

    जापानमा कमी हुँदै गइरहेको जनशक्तिलाई पुरा गर्न रोबोटहरू बनाउन शुरू गरिएको छ। मानिसको काम मानिसले जस्तै गरी गर्ने रोबोटहरू भेट्नुहोस्।

  9. ज्येष्ठ

    ज्येष्ठ नागरिकलाई झुक्याएर सम्पत्ति हस्तान्तरणसम्बन्धी कागज गराएको ठहरिएमा स्वतः बदर हुने प्रावधान राख्नुपर्ने सुझाव पनि राष्ट्रिय मानव अधिकार आयोगले दिएको छ।

    थप जानकारी
    next
  10. कमल परियार

    बीबीसी नेपाली

    चैतमायाको विगत र वर्तमान

    तत्कालीन प्रहरी प्रमुख नरशमशेर जबराका पालामा केही महिला नेत्रीहरूको सुझाव तथा साथीहरूको लहैलहैमा लागेर उनी सिंहदरबार पुगेकी थिइन्।

    थप जानकारी
    next