हास्यव्यङ्ग्य

  1. आनन्द जगाटिया र क्याथी एडवर्डस्

    क्राउड साइन्स, बीबीसी विश्व सेवा

    सांकेतिक तस्बिर: आक्रोशित महिला र अपशब्द बोलेको जनाउने संकेतहरू

    छाडा बोल्ने अथवा मुख छाड्ने बानी भएका मानिसहरूले सचेत अवस्थामा वा अप्रत्याशित रूपमा नै मुखबाटअपशब्द निकाल्ने गर्छन्। त्यस्तो व्यवहार अन्य स्वाभाविक प्रतिक्रिया जस्तो नै हुने गर्छ र अपशब्द बोले पछि त्यस्ता मानिसले मन हलुङ्गो भएको अनुभव हुने समेत बताउने गर्छन्। आक्रोश वा पीडामा अपशब्द बोलेर प्रतिक्रिया जनाउनेहरूले त्यस्तो अनुभव किन गर्छन् होला त, केही होला वैज्ञानिक आधार?

    थप जानकारी
    next
  2. दम्पती

    भारतीय अभिनेता सुशान्त सिंह राजपूत 'आत्महत्या' प्रकरणमा भइरहेको छानविन अन्तर्गत भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्‌ हर्ष लिम्बाचियामाथि गाँजा राखेको विषयमा आरोप छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: गगन थापाले संसदमा किन ठट्यौलो सम्बोधन गरे

    गगन थापाले संसदमा किन ठट्यौलो सम्बोधन गरे