कृषि

  1. Video content

    Video caption: पीडित किसानका माग, 'सरकारले तत्काल राहत तथा क्षतिपूर्ति देओस्'

    धानबाली नष्ट हुँदा ठूलो मिहिनेत र लगानी खेर गएकोले कतिपय किसानहरूलाई ऋणको मारमात्र नभइ गुजारासम्म मुस्किल पर्ने बताएका छन्।

  2. Video content

    Video caption: शङ्खेकिराविरुद्ध भारतीय गाउँ

    भारतको केरलाका एउटा गाउँ परिषद्ले सबैभन्दा बढी शङ्खेकिरा मार्ने १० कृषकलाई चिट्ठा दिएर विजेतालाई ठूलो पुरस्कार घोषणा गरेको छ। किन?

  3. उमाकान्त खनाल

    झापा

    चिया बगान

    नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन रहेका अड्चन के के छन्?

    थप जानकारी
    next
  4. भारत

    मध्य प्रदेश प्रहरीले सो घटनाका बारेमा औपचारिक उजुरी नआएको तर अनुसन्धान सुरु गरेको बताएको छ।

    थप जानकारी
    next
  5. प्रकाश पन्त

    सुर्खेत

    सरकारी कर्मचारी इन्द्र कँडेलका श्रीमान् उनको मौरीपालन फार्ममा आगन्तुकलाई मौरीपालनबारे जानकारी दिँदै

    आफूहरूको कृषि व्यवसाय अवलोकन गर्न आउने सबैले केही न केही नयाँ ज्ञान र सीप सिक्ने गरेको दाबी सरकारी सेवासँगै कृषि व्यवसाय पनि गरिरहेका कर्मचारीहरूको छ।

    थप जानकारी
    next
  6. Video content

    Video caption: धान दिवसमा कसरी मनाइयो

    धान दिवसमा कसरी मनाइयो

  7. नारायण कार्की

    पोखरा

    कृषि एम्बुलेन्स

    कोरोनाभाइरस महामारीबीच स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाले स्थानीय कृषकहरूका लागि  झट्ट सुन्दा नौलो लाग्ने 'कृषि एम्बुलेन्स' सेवा सुरु गरेको छ।

    थप जानकारी
    next
  8. शक्तिमाया तामाङ

    नुवाकोट

    तरकारी खेती

    कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेपछि आफूहरू मर्कामा परेको किसानहरूले बताएका छन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: साइकलले जाम्बियाकी यी महिलाको कमाइ कसरी तीनगुना भयो

    जाम्बियाको एउटा गाउँका सर्वसाधारण मानिसको जीवन साइकलबाट कसरी परिवर्तित छ?

  10. शरद केसी

    बीबीसी न्यूज नेपाली

    चामल

    भन्सार विभागले सार्वजनिक गरेको विवरणले चामल, मकै र गहुँजस्ता अन्न भारतबाहेक अमेरिकी देशबाट समेत भित्रिरहेको अनि साना र द्वन्द्वले थिचिएका देशसँगको व्यापारमा पनि नेपाल घाटामा रहेको देखाएको छ।

    थप जानकारी
    next