साउदी अरब

  1. World Trader Center attack

    सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको आतङ्कवादी आक्रमणका पीडितका परिवारले अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त हमलाका गोप्य दस्ताबेज सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

    थप जानकारी
    next
  2. फ्र्यान्क गार्डनर

    बीबीसी रक्षा संवाददाता

    राजकुमार मोहम्मद बिन सलमान

    सन् २०१८ मा पत्रकार जमाल खशोग्जीको हत्या भएपछि धेरै देशले साउदी युवराजसँग दूरी कायम गरेका थिए। तर विस्तारै त्यो दूरी घट्न थाले जस्तो देखिन्छ।

    थप जानकारी
    next
  3. महिला

    साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

    थप जानकारी
    next
  4. हुथी विद्रोहीको नियन्त्रण रहेको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा हवाई हमलाहरू भएका छन्

    साउदी अरेबियाले गरेको यो प्रस्तावको उद्देश्य छ वर्षको निर्मम गृहयुद्ध अन्त्य गर्ने रहेको छ तर विद्रोहीहरूले भने यसमा "केही नयाँ नभएको" भनेका छन्।

    थप जानकारी
    next
  5. मोहम्मद बिन सलमान

    अमेरिकाको बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा साउदी युवराजले पत्रकार खसोग्जीलाई "पक्राउ गर्न अथवा हत्या गर्ने" योजनालाई स्वीकृति दिएको जनाएको छ।

    थप जानकारी
    next
  6. कतार

    साढे तीन वर्षअघि साउदी अरबको नेतृत्वमा कतारका छिमेकीहरूले लगाएको नाकाबन्दी हट्ने र त्यसको मङ्गलवार सम्झौता हुने कुवेतले बताएको छ।

    थप जानकारी
    next
  7. लुजैना अल-हथलुल

    आतङ्कवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ।

    थप जानकारी
    next
  8. फ्र्याङ्क गार्डनर

    बीबीसी रक्षा संवाददाता

    महिला अधिकारकर्मी

    साउदी अरेबियाको नेतृत्वले जित्न नसकेका तीन मुद्दामा महिला बन्दीहरू पनि हुन्।

    थप जानकारी
    next
  9. अपरेशन कक्षमा शल्यक्रिया गरिँदै

    साउदी अरबको एउटा अस्पतालको अपरेशन कक्षमा बिरामीको शल्यक्रिया गर्न ठिक्क परेका बेला ती चिकित्सकलाई असहज महसुस भएको थियो।

    थप जानकारी
    next
  10. Video content

    Video caption: गाडी चलाउन चाहने साउदी महिला अझै जेलमै

    गाडी चलाउन चाहने साउदी महिला अझै जेलमै