मेक्सिको

  1. अन्वेषण

    माया सभ्यताकालीन शहर चिचेन इत्जा नजिकैको एउटा स्वच्छ पानीको पोखरीमा डुबेको अवस्थामा उक्त डुङ्गा फेला पारिएको थियो।

    थप जानकारी
    next
  2. मेक्सिको

    गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।

    थप जानकारी
    next
  3. ह्यारीस

    कीर्तिमानी सङ्ख्यामा आप्रवासीहरूको ‌ओइरो लागेको अमेरिका मेक्सिको सीमा क्षेत्रको भ्रमण किन नगरेको भन्दै अमेरिकी उपराष्ट्रपतिमाथि प्रश्नहरू उठेका छन्।

    थप जानकारी
    next
  4. Video content

    Video caption: अमेरिका-मेक्सिको सीमाः १४ फीट अग्लो पर्खालबाट दुई बालिकालाई खसालेर यसरी भागे 'मानवतस्कर'

    सन्दिग्ध मानवतस्करहरूले अमेरिका-मेक्सिको सीमास्थित एउटा १४ फीट अग्लो पर्खालबाट दुई बालिकालाई अमेरिकापट्टि न्यू मेक्सिकोमा खसालेर भागेको भिडिओ सार्वजनिक भएको छ।

  5. Video content

    Video caption: कोरोना भाइरस: महामारीको अदृष्य सङ्कट

    महामारीका कारण जागिर गुमाएका र आवास नपाएका मानिसहरूको भोग्नुपरेको सङ्कट बाहिर देखिएको छैन तर यो व्यापक हुँदैछ।

  6. Video content

    Video caption: मनमोहक गुप्त गुफाले मानव इतिहासबारे जानकारी दिन सक्छ

    मेक्सिकोका खोजकर्ताहरूले १२,००० वर्ष अगाडि खनिएको गुफाले मानव इतिहासको जानकारी बोकेका छन्।

  7. Video content

    Video caption: कोरोना भाइरस: महामारीसँग सङ्घर्ष गर्ने स्वास्थ्यकर्मीको उपचारमा कुकुर

    मेक्सिको सिटीस्थित अस्पतालका कर्मचारीलाई मानसिक रूपमा स्वस्थ रहन एउटा कुकुरले यसरी सघाइरहेको छ।

  8. मेलोडीले आफ्नो गाउँ छोड्नुपर्‍यो

    मेक्सिकोमा रोग सार्न सक्ने भन्दै दर्जनौँ नर्स, चिकित्सक र अस्पतालका कर्मचारीहरूमाथि आक्रमण भएको छ।

    थप जानकारी
    next
  9. Video content

    Video caption: मेक्सिको र अमेरिकाको सीमामुनि लागुपदार्थ तस्करहरूले निर्माण गरेको एउटा सुरुङ फेला परेको छ।
  10. किताब

    अक्टोबरमा किताब चोर्न खोजेको आरोप लागेका आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतमाथि फेरि विमानस्थलको एउटा पसलबाट कमिज चोर्ने प्रयास गरेको आरोप लागेको छ।

    थप जानकारी
    next