माधवकुमार नेपाल

  1. देउवा

    अघिल्लो महिना नयाँ दल दर्ता सम्बन्धी प्रावधानलाई सहज बनाउने प्रावधान सहित आफ्नै नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय मन्त्रिपरिषद्ले गरेको एकजना मन्त्रीले पुष्टि गरेका छन्।

    थप जानकारी
    next
  2. शरद केसी

    बीबीसी न्यूज नेपाली

    देउवा

    सत्तापक्षीय दलका प्रमुखहरूको बैठक पटकपटक बसे पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको भित्री कारण के हो?

    थप जानकारी
    next
  3. विनिता दाहाल

    बीबीसी न्यूज नेपाली

    एमाले नेतृ शाक्य पार्टीबाट माधव नेपाल अलग्गिनुअघि उनको पक्षमा रहँदै आएकी थिइन्

    पार्टी विभाजित भएपछि सङ्कटमा परेका एमालेका मुख्यमन्त्रीद्वय प्रदेश नं १ का भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी अष्टलक्ष्मी शाक्यले पदका लागि पार्टी नछोड्ने बताएका छन्।

    थप जानकारी
    next
  4. madhav nepal

    आइतवार बसेको संसदीय दलको बैठकले निर्विवाद नेपाललाई संसदीय दलको नेता चयन गरेको हो।

    थप जानकारी
    next
  5. माधवकुमार नेपाल

    नवगठित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सङ्घीयता, संविधान धर्मनिरपेक्षता र समावेशिता जस्ता नयाँ संविधानका व्यवस्थाप्रति प्रतिबद्ध रहेका बताएका छन्।

    थप जानकारी
    next
  6. सञ्जय ढकाल

    बीबीसी न्यूज नेपाली

    एमाले

    दुईवटा नयाँ पार्टीको गठन अनि उनीहरूको गठबन्धन योजनाका आधारमा कतिपय विश्लेषकहरूले अब नेकपा एमाले चुनावी गठबन्धनमा एक्लिन सक्ने बताएका छन्।

    थप जानकारी
    next
  7. अशोक दाहाल

    बीबीसी न्यूज नेपाली

    माधव नेपाल र अन्य नेताहरू

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा बुधवार दर्ता भएसँगै संसद्को सबैभन्दा ठूलो शक्ति नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ।

    थप जानकारी
    next
  8. एमाले बैठक

    मङ्गलवार बसेको एमालेको स्थायी कमिटी बैठकलाई पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले 'पार्टी एकताको बैठक' को सङ्ज्ञा दिएका छन्।

    थप जानकारी
    next
  9. ओली र माधव नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को बैठकमा प्रस्तुत गरिएको राजनीतिक दस्तावेजमा नेता माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रकृतिका आरोपहरू लगाएका छन्।

    थप जानकारी
    next
  10. नेपाल र ओली

    पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ताको प्रक्रिया अघि बढाएपछि उनलाई साथ नदिएका तर विगतमा उनको पक्षमा उभिएका नेताहरू के भन्छन्?

    थप जानकारी
    next