जर्मनी

  1. जोनाथन मार्कस

    कूटनीतिक संवाददाता

    चीन

    विश्वभरि रक्षा खर्चमा भइरहेको वृद्धिले के सङ्केत गर्छ? बर्सेनि कहाँ कति प्रतिशतले रक्षा खर्चमा वृद्धि भइरहेको छ? बीबीसीका कूटनीतिक संवाददाता जोनाथन मार्कसको विश्लेषणात्मक रिपोर्ट।

    थप जानकारी
    next
  2. जर्मनी

    फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्ने हानाउ शहरस्थित दुईवटा बारमा आक्रमण गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    थप जानकारी
    next
  3. नेटो बैठक

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले वाचा गरे अनुसार तत्कालै आफ्नो देशको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत प्रतिरक्षामा खर्च गर्नुपर्ने माग गरेका छन्।

    थप जानकारी
    next
  4. इआन रोस

    बीबीसी न्यूज, बर्लिन

    xxx

    मृगौला साटासाट गर्ने सिद्धान्त प्रयोग गरेर हजारौँले नयाँ मृगौला प्राप्त गरेका छन् भने त्यसका सिद्धान्तकार एल्भिन रथले नोबेल पुरस्कार प्राप्त गरेका छन्।

    थप जानकारी
    next
  5. प्रतीकात्मक तस्बिर

    एक भारतीय पुरुष र उनकी पत्नीले भारतीय गुप्तचर संस्थाका लागि जर्मनीमा कश्मीरी तथा सिख समूहहरूबारे गोप्य सूचना सङ्कलन गरेको फ्राङ्कफर्टस्थित एउटा अदालतले ठहर गरेको छ।

    थप जानकारी
    next
  6. ड्रेस्डेन सङ्ग्रहालय

    जर्मनीको सङ्ग्रहालयबाट सोमवार बिहानै हीराका बहुमूल्य गहनाहरू चोरी भएपछि प्रहरीले खोजी तीव्र पारेको छ। चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसेको बताइएको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: बर्लिनको पर्खाल: किन ढल्यो?

    बर्लिनको पर्खाल: किन ढल्यो?

  8. विरोध प्रदर्शन

    जर्मनीको एउटा पूर्वी शहर ड्रेसडेनले उग्र दक्षिणपन्थीहरूबाट गम्भीर समस्या रहेको भन्दै "नाजी सङ्कटकाल" घोषणा गरेको छ।

    थप जानकारी
    next
  9. जर्मन

    हाला नगरमा भएको आक्रमणपछि एक जनालाई पक्राउ गरिएको जर्मन प्रहरीले जनाएको छ र स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

    थप जानकारी
    next
  10. उर्जुला फोनदेर लाइन

    युरोपेली आयोग प्रमुखको पद सम्हाल्न लागेकी उर्जुला फोनदेर लाइनले ईयूको इतिहासकै सबैभन्दा लैङ्गिक विविधतायुक्त टोली मनोनयन गरेकी छन्।

    थप जानकारी
    next