सगरमाथा

  1. प्रदीप बस्याल

    बीबीसी न्यूज नेपाली

    माउंट एवरेस्ट

    छुट्टाछुट्टै मापन भएपनि विवरणहरू साटासाट गरेर संयुक्त रूपमा सार्वजनिक गरिएपछि अब नेपाल र चीन सगरमाथाको उचाइका बिषयमा एकैठाउँ पुगेका छन्।

    थप जानकारी
    next
  2. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    सगरमाथा

    नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गरिरहँदा त्यसले सगरमाथाबारे नेपाल र चीनले गरेको सीमा समझदारीको रोचक इतिहासलाई पुन ताजा बनाएको छ।

    थप जानकारी
    next
  3. Video content

    Video caption: सगरमाथाको नयाँ उचाइ: ८,८४८ मिटर

    सगरमाथाको नयाँ उचाइ: ८,८४८ मिटर

  4. फणीन्द्र दाहाल

    बीबीसी न्यूज नेपाली

    Photo of Mount Everest

    नयाँ उचाइ मापन गर्न नेपाल र चीनका सर्वेक्षकहरूले अलगअलग रूपमा सगरमाथाको चुचुरोमा समेत पुगेर प्राविधिक अध्ययन गरेका थिए।

    थप जानकारी
    next
  5. सगरमाथा

    नेपाल र चीनले संयुक्त रूपमा मङ्गलवार सगरमाथाको उचाइ सार्वजनिक गर्न लागेको नापी विभागले जनाएको छ।

    थप जानकारी
    next
  6. सगरमाथा

    स्थलगत रूपमा लिइएका विवरणहरूको विश्लेषण गरेर सगरमाथाको 'वास्तविक उचाइ' यकिन गरिएको र प्रक्रिया पुर्‍याएर चाँडै सार्वजनिक गरिने बताएका छन्।

    थप जानकारी
    next
  7. अन्नपूर्ण क्षेत्रमा पदयात्राी

    शरद ऋतुमा पर्वतारोहण र पदयात्रा खोल्ने सरकारी निर्णयलाई विदेशी पर्यटकलाई नेपाल खुला रहेको सन्देश दिने नेपाल सरकारको प्रयासका रूपमा हेरिएको छ। त्यसबारे नेपालको पर्वतारोहण क्षेत्रका दुई जना अगुवा के भन्छन्?

    थप जानकारी
    next
  8. बेन फिलिप

    द नाइन

    Smith family

    लकडाउनमा नेपालमै बस्ने निर्णय गरेका स्कटल्यान्डको एउटा परिवारले लुक्लाको होटलमा तीन महिना बिताइसकेका छन्। स्मिथ परिवार रमाइलो स्थानमा अड्किएकोमा खुशी रहेको बताउँछन्।

    थप जानकारी
    next
  9. Video content

    Video caption: त्यसपछि सगरमाथा जान इच्छा लागेन

    सगरमाथा आरोहण: पहिलो सफल नेपाली महिला दलकी सदस्यको के भन्छिन्

  10. नवीनसिं खड्का

    वातावरण संवाददाता, बीबीसी विश्व सेवा

    सगरमाथा

    चिनियाँ सञ्चारमाध्यमका अनुसार सर्वेक्षकहरूको टोली सगरमाथाको उचाइ पुन: मापन गर्न गएको हो।

    थप जानकारी
    next