एम्नेस्टी इन्टर्न्याश्नल

  1. जाजरकोट

    अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलको एउटा अध्ययनले दोस्रो लहरको कोरोनाभाइरस महामारीसँग जुझ्न नेपाल विफल भएको भन्दै नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्र जोगाउन निर्णायक कदम चाल्न सुझाव दिएको छ।

    थप जानकारी
    next
  2. जोअल गन्टर

    बीबीसी न्यूज

    चिनको विरोध

    एमनेस्टी इन्टरन्याशनलले संयुक्त राष्ट्र सङ्घलाई अनुसन्धान गर्न आग्रह गर्दै चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसहरूलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना समेत दिने गरेको आरोप लगाएको छ।

    थप जानकारी
    next
  3. महिला

    साउदी अरबमा श्रीलङ्काका झन्डै पाँच लाख आप्रवासी कामदार छन् जसमध्ये धेरै घरेलु कामदारका रूपमा कार्यरत महिला छन्।

    थप जानकारी
    next
  4. स्वामीनाथन नटराजन

    बीबीसी विश्व सेवा

    साफोरा

    कोरोनाभाइरसको महामारीले जेलमा बन्दी जीवन बिताइरहेका व्यक्तिहरूलाई थप अप्ठेरो पारेको छ। एउटा नयाँ प्रतिवेदनले परिवारको भ्रमणमा लगाइएको प्रतिबन्ध सहितका परिवर्तनले महिलाहरूलाई असमान रूपमा प्रभावित पारेको देखाएको छ।

    थप जानकारी
    next
  5. इथियोपिया

    इथियोपियाको उत्तरी राज्यमा भएको आमहत्याको घटनामा सयौँ गैरसैनिकहरू मारिएका हुनसक्ने प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

    थप जानकारी
    next