जीवनशैली

  1. Taj Mahal replica

    भारतको मध्यप्रदेशका ५२ वर्षीय आनन्द प्रकाश चौकसे बुरहानपुरमा तीन वर्ष लगाएर ताजमहलको प्रतिकृति बनाउन लगाएका हुन्।

    थप जानकारी
    next
  2. Video content

    Video caption: सन्तोष शाह: 'नेपाली खाना लिएर मास्टरसेफ यूकेमा पुनः जाँदैछु'

    आफ्नो भर्खरै प्रकाशित कुकबुक 'आयला'बाट आफूलाई सबैभन्दा मन पर्ने परिकार 'बट्टाईको मासु' पकाएर उनले देखाएका छन्।

  3. खिचडी

    गरिबीसम्बन्धी अनुसन्धानमा नोबेल पुरस्कार पाएका अर्थशास्त्री अभिजित बेनर्जीले पाककलासम्बन्धी एउटा पुस्तक प्रकाशित गरेका छन्।

    थप जानकारी
    next
  4. Woman looking at a box Gardasil

    नयाँ अध्ययनले एचपीभी खोपले पाठेघरको क्यान्सरबाट ९०%सम्म जोगाउने देखाएको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: तिहार: 'भाइटिका लगाउन दाजुभाइ नै चाहिन्छ भन्ने छैन'

    दाजुभाइ नभएकाले निरास हुँदै निधार खाली राख्नु गलत भएको भन्दै उनीहरूले 'छोरा नै चाहिन्छ' भन्ने सामाजीक मनोवृत्तीलाई चुनौती दिन आफूहरूले एकअर्कालाई टिका लगाइदिने गरेको बताएका छन्।

  6. नेपाल विद्युत् प्राधिकरणको भवन

    गत वर्ष लक्ष्मीपूजाको दिनको झन्डै ११ सय मेगावाट विद्युत् खपत भएकाले यसपालि १२ सयदेखि १५ सय मेगावाट खपत हुनसक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: काग तिहार: कागको विभिन्न आवाजको अर्थ यस्तो

    कागको भाषा बुझ्ने दाबी गर्ने इलामका 'कागे बाहुन' रमेश दुलालले कागले बोल्ने विभिन्न आवाजलाईलाई अर्थ्याएका छन्।

  8. Video content

    Video caption: फूल कृषक तथा व्यवसायी भन्छन्, 'भारतबाट आयात नरोकेसम्म आत्मनिर्भर बन्न सकिँदैन'

    नेपालमा फूलको उत्पादन बढे पनि आत्मनिर्भर बन्न नसकिएको कृषक तथा व्यवसायीले बताएका छन्।

  9. ह्यारिएट ओरल

    बीबीसी विश्व सेवा

    बिभिन्न रङ्गका कण्डमहरू

    रोमन सभ्यतादेखि नै प्रयोग हुँदै आएका भेडाको आन्द्राबाट बन्ने कन्डमहरू मात्रै पूर्ण रूपमा सडेर माटोमा मिल्न सक्ने कन्डमहरू हुन्। तर यसको बेफाइदा के छ भने यिनीहरूले यौन सङ्क्रमण सर्नबाट रोक्न सक्दैनन्।

    थप जानकारी
    next
  10. कोमुरो र राजकुमारी माको

    जापानमा माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग तुलना गरिएको छ।

    थप जानकारी
    next