मनोरञ्जन

  1. युलिया पेरेसिल्द

    चलचित्रको छायाङ्कन गर्न अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएको एउटा रुसी टोलीले आईएसएसमा नाटकीय घटनाक्रम खेप्नुपरेको थियो।

    थप जानकारी
    next
  2. स्क्यूड गेम

    पहिलो २८ दिनमा स्क्विड गेमको दर्शक सङ्ख्या ११ करोड १० लाख पुगेको छ जुन यसअघिको सबैभन्दा सफल शृङ्खला ब्रीजरटनभन्दा बढी हो।

    थप जानकारी
    next
  3. सिनेमा हल

    कोरोनाभाइरस महामारीका कारण डेढ वर्षभन्दा लामो समय बन्द रहेका सिनेमाहलहरू आजदेखि खुलेका छन्। महामारी कायम रहेको अवस्थामा दर्शकको उपस्थिति भने असाध्यै न्यून रहेको हल सञ्चालकहरू बताउँछन्।

    थप जानकारी
    next
  4. जेम्स बोन्ड

    007 का रूपमा चिनिने ब्रिटिस जासुसको रूपमा नायक ड्यान्यल क्रेगको यो पाँचौँ र अन्तिम भाग हुने छ।

    थप जानकारी
    next
  5. सिनेमा हल

    काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भदौ १७ गतेबाट सिनेमा हल खोल्नका लागि बाटो खुला गरिदिएका थिए र देशका अन्य कैयौँ जिल्लामा पनि क्रमशः यस्तो निर्णय भयो। तर झन्डै २० दिन बितिसक्दा पनि सिनेमा हलहरू खुल्न सकेका छैनन्।

    थप जानकारी
    next
  6. नायिका मासियरोले मञ्चमा जाँदा रगत लतपतिएको लुगामाथि गधाको पोशाक लगाएकी थिइन्

    कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा नायिका कोरिन मासियरोले शुरूमा गधाको मुकुन्डोयुक्त पोशाक र त्यसपछि रगत लतपतिएको पोसाक फ्याँकेर नग्न बनेकी थिइन्।

    थप जानकारी
    next
  7. Video content

    Video caption: चर्चित बलिवुड अभिनेत्री प्रियंका चोपडाको लन्डन लकडाउन गाथा
  8. Video content

    Video caption: कोरोना भाइरस ताइवानः वयस्क मनोरञ्जन उद्योगमा कार्यरत यी युवती अहिले के गर्छिन्

    वयस्कहरूलाई मनोरञ्जन प्रदान गर्ने व्यवसायमा संलग्न यिशान नाम गरेकी यी युवतीको जीवनमा कोरोनाभाइरस महामारी सुरु भएपछि कस्तो परिवर्तन आयो?

  9. साईमन फुलर र टिकटक

    साईमन फुलर भिडिओ शेअरिङ एप टिकटकसँग मिलेर प्रतिभाशाली कलाकारको खोजीमा जुटेका छन्।

    थप जानकारी
    next
  10. क्वारन्टीनमा नाचेर भाइरल बनेका प्रहरी

    Video content

    Video caption: क्वारन्टीनमा नाचेर भाइरल बनेका प्रहरी

    उनी भन्छन्, ''क्वारन्टीनमा बसेका मानिसहरूको मनोबल बढाउन नाचेको हुँ''