हङ्‌कङ

  1. Video content

    Video caption: बसाइँ सर्दा कुकुर लैजान ३५ हजार डलर खर्च

    हङ्‌कङबाट आयरल्यान्ड बसाइँ सर्दा एक महिलाले आफूले पालेको कुकुर पनि लैजाने निर्णय गरिन्। त्यसका लागि उनले ३५,००० अमेरिकी डलर खर्च गर्नुपर्‍यो।

  2. Wilbur Ross

    हङकङस्थित चिनियाँ अधिकारीहरूलाई वाशिङटनले प्रतिबन्ध लगाएपछि त्यसको जवाफमा बेइजिङले पछिल्लो कदम चालेको हो।

    थप जानकारी
    next
  3. हङ्‌कङ

    एउटा कथित अनुसन्धानमा सहयोग गर्नका निम्ति भन्दै ठगहरूले ती वृद्धालाई बारम्बार ब्याङ्क खातामा रकम जम्मा गर्न बाध्य पारेको बताइएको छ।

    थप जानकारी
    next
  4. हङ्‌कङ

    चीनले हङ्‌कङमा गत वर्ष कडा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको पृष्ठभूमिमा निर्वाचन प्रणालीसम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको छ।

    थप जानकारी
    next
  5. Video content

    Video caption: सन् २०२० कोरोनाभाइरस मात्रै होइन: छ घटना जसले संसार हल्लायो

    सन् २०२० मा कोरोनाभाइरस महामारी सबैभन्दा ठूलो समाचार थियो। के थिए त विश्व हल्लाएका अन्य समाचारहरू?

  6. अमेरिका

    कोभिड-१९ नभएको भए विश्वका यी प्रमुख घटनाक्रम अलग्गै रूपमा अघि बढ्ने कैयौँ विश्लेषकहरूको मत पाइन्छ।

    थप जानकारी
    next
  7. न्यूज स्ट्यान्ड

    पछिल्ला केही वर्षहरूमा हङ्कङका न्यूज स्ट्यान्डहरूको अवस्था के छ भन्ने कुरा त्यहाँको बदलिँदो सञ्चार माध्यमको कथा पनि हो - खासगरि यति बेला, जब स्वतन्त्र प्रेस माथि चीनको कडा रवैयाका कारण पत्रकारहरूले थप चुनौतीको सामना गरिरहेका छन्।

    थप जानकारी
    next
  8. हङ्‌कङ संसद्

    हङ्‌कङको विधायन परिषद्‌बाट सामूहिक राजीनामा दिनुअघि प्रजातन्त्रवादी सांसदहरूले एउटा ब्यानर देखाएका थिए।

    थप जानकारी
    next
  9. टोनी चुङ्ग

    टोनी चुङ्ग शरणका लागि निवेदन दिन मङ्गलवार वाणिज्य दूतावास जाने योजनामा रहेको फ्रेन्ड्स अफ हङकङ नामक समूहले जनाएको छ।

    थप जानकारी
    next
  10. माओ

    चीनका नेता माओले आफ्नै हातले लेखेको कृतिको मूल्य झन्डै ३० करोड अमेरिकी डलर पर्ने अनुमान गरिएको छ।

    थप जानकारी
    next