इन्डोनेशिया

  1. व्यभिचारको सजाय

    व्यभिचार गरेको ठहर भएपछि ती ४६ वर्षीय पुरुषलाई सार्वजनिक रूपमा २८ चोटि र महिलालाई २३ चोटि छडी हानियो।

    थप जानकारी
    next
  2. विरोध

    तत्कालका लागि उक्त मस्यौदा कानुन पारित गर्ने विषय पछि सरेको छ। तर प्रदर्शनकारीहरू संसद्‌बाट अन्तत: त्यो पारित हुने आशङ्का व्यक्त गर्छन्।

    थप जानकारी
    next
  3. Video content

    Video caption: खडेरी परेपछि गुफाको पानीमा निर्भर

    इन्डोनेशियाको पूर्वी जाभा प्रान्तको एउटा गाउँमा गर्मीयाममा पानीको हाहाकार हुन्छ।

  4. Video content

    Video caption: डढेलोको तुवाँलो: धुँवामा श्वास फेरिरहेको इन्डोनेशिया

    इन्डोनेशियाका जङ्गलमा लागेको डढेलोबाट निस्किएको धुँवाले देशभर नै तुवाँलो लागेको छ। किन त्यहाँका मानिसहरू विषाक्त हावामा श्वास फेर्न बाध्य छन्?

  5. प्रतीकात्मक तस्बिर

    अस्ट्रेलिया लैजाने बहानामा नौ महिना इन्डोनेशियाको जाकार्ता र बालीमा बन्धक बनाइएकी एक नेपाली युवतीले ऋणधन गरेर जम्मा पारेको लाखौँ रुपैयाँ सकिन्। तर अस्ट्रेलिया पुग्न सकिनन्। यौन आक्रमणको प्रयासबाट समेत बच्न सफल भएकी उनी कसरी नेपाल फर्किइन्?

    थप जानकारी
    next
  6. सुरेन्द्र फुयाल

    बीबीसी न्यूज नेपाली

    बाली द्वीपमा सूर्यास्त हेर्दै पर्यटकहरू

    दक्षिणपूर्वी एशियाली देश इन्डोनेशियामा बन्धक बनाइएका चार नेपाली नागरिकको सकुशल उद्धार गरिएपछि नेपालबाट हुने मानव बेचबिखनका नयाँ शैली र नयाँ मार्गबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    थप जानकारी
    next
  7. Video content

    Video caption: कोमोडो

    कोमोडो