सिरिया

  1. डिमा बबिली

    बीबीसी अरेबिक

    केरा किन्दै एक सिरियाली

    केरा खाएको भिडिओ बनाएर इन्टरनेटको सामाजिक सञ्जालमा राखेको विषयले "द्वेष भड्काएको" आरोप टर्कीका अधिकारीहरूले केही सिरियालीलाई लगाएका छन्। त्यसको कारण के हो?

    थप जानकारी
    next
  2. तालिबान लडाकु

    तालिबान, अलकायदा र इस्लामीक स्टेट तीनै समूहको विचारधारा एकै भए पनि उनीहरूको काम गर्ने शैली र लक्ष्य निकै फरक छन्।

    थप जानकारी
    next
  3. सन्तान गुमाएपछि चित्कार गर्दै एक बुवा

    सिरिया युद्ध कसरी सुरु भएको थियो? यो लामो युद्ध अझै किन जारी छ?

    थप जानकारी
    next
  4. मर्वा नाशीर

    बीबीसी अरेबिक

    सिरिया

    सिरियाली नागरिकहरूले १० वर्ष लामो युद्धले आफूहरूमाथि पारेको विध्वंसकारी प्रभावको वर्णन गरेका छन्, कसैले आफूलाई झरेको पात भनेका छन् त कसैले भित्रभित्र मरेको अनुभूति सुनाएका छन्।

    थप जानकारी
    next
  5. ‏मोहम्मद इब्राहिम

    बीबीसी अरेबिक

    सिरियालीको रेखाचित्र

    नागोर्नो-क्याराबाख द्वन्द्वमा लड्न भनेर पठाइएका एक सिरियाली पुरुषसँग बीबीसीले अन्तर्वार्ता गरेको छ। पहिला कहिल्यै नगएको देशमा पुगेर थाहै नभएको युद्धमा ती सिरियाली पुरुष अग्रमोर्चामा रहेर युद्ध गरिरहेका छन्।

    थप जानकारी
    next
  6. Video content

    Video caption: सिरिया युद्ध: विस्फोटन भएको सुन्दा उनी यसरी हाँस्थिन्

    घरछेउछाउ दिनदिनै हवाई आक्रमण हुन थालेपछि सिरियाको इड्लिब प्रान्तका अब्दुल्ला मोहम्मदले आफ्नी छोरीलाई तनावमुक्त राख्न अनौठो उपाय निकालेका थिए।

  7. परिवार

    नजिकै हवाई आक्रमण हुँदा नडराऊन् भनेर ती बालिकाका पिताले उनलाई विस्फोटनको आवाज सुन्दा हाँस्न सिकाएका थिए।

    थप जानकारी
    next
  8. सैन्य कारबाहि

    रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन्। ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।

    थप जानकारी
    next
  9. सिरिया

    ९ वर्षदेखि लडाइ भइरहेको सिरियामा लाखौ बालबालिकाहरूको अवस्था थप दयनीय भएको राष्ट्रसङ्घीय एउटा प्रतिवेदनले जनाएको छ।

    थप जानकारी
    next
  10. अलकाइम

    गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएपछि अमेरिकाले इराक र सिरियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो।

    थप जानकारी
    next